धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अभियन्ता एलेस बिल्यात्स्की, रुसको मानवअधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानवअधिकार संगठन ‘सिभिल लिबर्टिज’लाई संयुक्त रूपमा घोषणा गरिएको छ ।
नर्वेजियन नोबेल कमिटीले शुक्रबार सो घोषणा गरेको हो । उनीहरूले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको नोबेल पुरस्कार कमिटीको निष्कर्ष छ ।
नोबेल शान्ति पुरस्कार २०२२ को लागि कुल ३४० व्यक्ति वा संस्थाले मनोनयन दर्ता गरेका थिए। जसमध्ये २५१ व्यक्ति र ९२ संस्था थिए ।
गत वर्ष अर्थात् २०२१ मा ३२९ मनोनयन प्राप्त भएको थियो । यस वर्षको ३४३ को संख्या नोबेल शान्ति पुरस्कार मनोनयनको इतिहासमा दोस्रो उच्च व्यक्तित्व हो। यसअघि २०१६ मा यस विधाका लागि ३७६ मनोनयन प्राप्त भएको थियो। यी नामहरू ५० वर्षसम्म सार्वजनिक गर्न सकिँदैन।एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |