Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

रेविज विरुद्ध अभियानमा लागौं ।

नीलकण्ठ एफ.एम ११३७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (३ साल अघि)
Post Thumbnail

धादिङ,१३ असोज ।
हिजो विश्व रेविज विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न समय वा दिनहरुमा विभन्न प्रकारका दिवसहरु मनाइए जसरी फेरी पनि दिवस मनाइएको छ । यो विगतको सम्झना र आगामी दिनलाई सचेततापूर्वक सम्झने दिनको रुपमा लिन सकिन्छ ।

हामीले विभिन्न समयमा विभिन्न प्रकारका दिवसहरु मनाइदै आइएको छ । तर, अधिकाँश दिवसलाई दिवसको रुपमा मात्रै मान्ने हाम्रो प्रचलन छ। यस्मा सुधार ल्याउन जरुरी छ । अन्य दिवसहरु जस्तै रेविज विरुद्धको दिवस पनि हामीले मनाइरहेका छौं ।  कतिपय दिवसहरु खुसीयालीको अवसरमा मनाउने गरिएको छ त कतिपय दिवसहरु हाम्रो स्वास्थ्यमा दिर्घकालीन समस्याबाट बच्नको लागि वा पूर्णविराम सम्म लगाउने कामबाट बच्ने उद्देश्यकै लागि बनाउर्दै वा सम्झना गर्दै मनाउने गरिन्छ। सोहि कार्यक्रम अन्तर्गत आम सरोकारवालाहरुले विश्व रेविज विरुद्धको दिवसलाई सम्झना सम्म गरेरै भएपनि मनाइएको छ ।

रेविज विरुद्धका अभियानमा अहिले विश्वभरको ध्यान गैरहेको छ । खासगरी रेविज वन्यजन्तुको अव्यवस्थित बास स्थानकै कारण हुने गरेको पाउन सकिन्छ ।

बनजंगलमा रहेका स्याल, व्वाँसा लगायतका जिवजनावरहरुले घर पालुवा जनावरहरुमा सजिलै सार्न सक्ने रेविज रोगकै कारण लाखौं मानिसहरुले ज्यान गुमाउनु परिरहेको छ । प्राणघातक रोगमा सुचिकृत भएका कारण रेविज रोगप्रति विश्वको ध्यान तानिरहेको हो।

खासगरी जंगली जनावारहरुले मानिसको घरमा पालेरे राखेको कुकुरहरुमा रेविज सार्न गरेको पाउन सकिन्छ भने कुकुरहरुले मानिसको घरमा पालेले अन्य घरपालुवा जनावरहरु र मानिसमा समेत सार्ने गर्छन्। कुकुर या अन्य रेविज संक्रमित जनावरहरुको ¥यालको माध्यमबाट मानिस या जनावरहरुमा सजिलै यो रोग सर्ने भएकाले आममानिसहरु समेत रेविज विरुद्धको अभियानमा जोडिनु जरुरी छ ।

अहिले जनस्वास्थ्यसंग सरोकार राख्नेहरुले रेविज विरुद्धका कार्यक्रममा हातेमालो गरिरहेका छन् । रेविज सन् २०३० भिन रेविज उन्मुलनको उद्देश्यका साथ काम गरिरहेका छन् भने अन्य आमनागरिकहरुमा यो समस्याबारे बुझ्न र बुझाउन बाँकी नै रहेको पाउन सकिन्छ । जंगली जनावरहरुले मुख्यगरी घर पालुवा कुकुरहरुमा रेविज सार्ने भएकाले रेविज लाग्नबाट कुकुरहरुलाई बचाउनु पहिलो कर्तव्य हो ।

मानिसको घर कुर्ने र अन्यि सम्पत्ति तथा सामानहरुको सुरक्षामा कुकुर प्रयोग गर्ने हामीहरुले कुकुरलाई नै जंगली जनावरहरुबाट बचाउन सकेनौं भने हामी कसरी सुरक्षित रहन सक्छौं ? के एक वर्षमा एक पटक भ्याक्सिनेशन गर्न हामी सक्दैनौं ? सरकारको तर्फबाट वार्षिक रुपमा संचालन गरिएको भ्याक्सिनेशन कार्यक्रम व्यवस्थित मात्रै गर्न सकेको खण्डमा पनि यसले केही सहयोग गर्न सक्दछ ।

यस कुरामा सरकारको समेत ध्यान गैरहेको छैन । किसानलाई भ्याक्सिन गरौं रेविजबाट बचौं भन्ने सन्देश दिएर मात्रै हुँदैन हामी भ्याक्सिन उपलव्ध गराउँछौं, सबै कुकुरहरुको सुरक्षा गरौं भन्ने सन्देश दिने नयाँ नारा ल्याउनुप¥र्यो हैन भने नेपाललाई रेविज उन्मुलन लगाउने नारा नारामा मात्रै सिमित रहन सक्छ यसतर्फ सरोकारवालाहरुको पनि ध्यान जान जरुरी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0