Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

डेंगुको रोकथाममा लागौं ।

नीलकण्ठ एफ.एम ३८६४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)
डेंगुको रोकथाममा लागौं ।

धादिङ,३० भाद्र ।
यतिखेर प्राय स्थानीय तहले डेंगु नियन्त्रणका लागि पहिलो चरणको प्रदर्शनात्मक काम गरिरहेका छन् ।

हरेक जसो स्थानीय तहले स्थानीय तहबाट बजेट नै खर्च गरेर भए पनि प्रयोगात्मक तथा प्रदर्शनात्मक कार्यक्रम संचालन गरिरहेका छन् यसले स्थानीय तहका नागरिकहरुले लामखुट्टेको टोकाइबाट हुन सक्ने डेंगु रोगको जोखिमबारे जानकारी पाउनेछन् यो सरकारको तर्फबाट जनस्तरमा हुने सकारात्मक काम पनि हो।

अहिले जिल्ला स्वास्थ्य कार्यालय धादिङ हुँदै हरेक स्थानीय तहले नागरिकहरुलाई डेंगुको समस्याबाट मुक्त पार्न प्रयास कायम राखेको भए पनि त्यसले पूर्णता पाउन केही समय लाग्नेछ । लामखुट्टेको सहायताका कारण डेंगु संक्रमण तिब्र हुन सक्ने भएकोले सरकार एक्लै वा लामखुट्टे र डेंगुसंग सरोकार राख्नेहरुले मात्रै यसको समाधान सम्भव छैन ।

यसको लागि आम सरोकारवालाको निरन्तर सक्रियता संगसंगै आम नागरिकको हातेमालोको समेत जरुरी छ । हाल नेपालमा ११ हजार बढिमा डेंगुको संक्रमण पुष्ट भएको छ भने सबैभन्दा धेरै बागमती प्रदेशमा करिब ७ हजार ५ सय जनामा डेंगुको संक्रमण भएको पुष्टि भएको छ यसरी हेर्दा बागमती प्रदेशमा मात्रै करिब ७० प्रतिशत भन्दा धेरैमा डेंगु पुष्टि हुनुले बागमती प्रदेश साच्चै गम्भीर मोडमा रहेको अनुमान गर्न सकिन्छ ।

यो वर्ष सबैभन्दा कम कर्णली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ भने, गत वर्षहरुमा डेंगुको समस्या गम्भीर बन्ने अनुमान गरिएको मधेष प्रदेशमा १ सय ८० जनामा संक्रमण देखिएको छ ।

यसअधिको कोरोना संक्रणको समस्या समेत पुनः बढ्दै गईरहेको अवस्थामा डेंगुको संक्रमण तिब्र हुँदै जाँदा एउटा नागरिक, स्वास्थ्यकर्मी वा विशेषत : यो वा त्यो भन्दा पनि सिंगो राज्य नै गम्भीर बने मात्रै यो समस्याको समाधान सम्भव छ अन्यथा स्वास्थ्य क्षेत्रमा पुनः अर्को खतरा बढ्न सक्नेमा दुइमत छैन ।

अहिले गाउँ गाउँका नागरिकहरु डेंगु के हो ? यो कसरी र कुन प्रजातिको लामखुट्टे वा के–के को माध्यमबाट सर्न सक्छ भन्ने खालको जिंगल नै बनाएर गाउँ गाउँमा स्वास्थ्यकर्मीहरु खटिराखेका समाचाहरु आईरहेका छन् जनमानसमा देखिएको प्रमुख समस्यामा स्वास्थ्यकर्मीहरु जोडिनु अनिवार्य विषयका साथै यो विषम परिस्थितिमा काम गर्ने स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुन् ।

डेंगु लाग्दा उच्च ज्वारो आउनुका साथै आँखा रातो हुने, टाउको पेट र जोर्नी दुख्ने शरिमा विविरा आउने, वाकवाकी लाग्ने लगायतका लक्षणहरु डेंगुको लक्षण हुन् । डेगुँ लाग्दा विभिन्न मांसपेशीमा रगत जमेको जस्तो देखिने लगाएतको लक्षणहरु समेत देखिने भएकोले जुनसुकै मिल्दो जुल्दो लक्षण देखिए अस्पताल वन नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

डेंगु जरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्न जरुर हुन्छ । हाम्रो वरपर देखिएको पानीका खाल्डा पुर्ने र घरका झ्यालढोकामा जाली राख्ने लगायतका विधिहरु अपनाएको खण्डमा केही हदसम्म रोकथाम गर्न सकिने भएकाले यसतर्फ सबैले ध्यान दिऔं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0