Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८० मंसिर २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको तिन घरेमा अन्यन्त्रित भई मोटरसाईकल दुर्घटना,एकको मृत्यूधादिङको तिन घरेमा अन्यन्त्रित भई मोटरसाईकल दुर्घटना,एकको मृत्यू
  • समयमै कार्य सम्पन्न गर्ने वडालाई थप ५ लाख दिईनेः अध्यक्ष भक्त बहादुर लामासमयमै कार्य सम्पन्न गर्ने वडालाई थप ५ लाख दिईनेः अध्यक्ष भक्त बहादुर लामा
  • सल्यानटारमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु  सल्यानटारमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु  
  • प्रमुख प्रशासकीय अधिकृत हुदाहुदै अर्का अधिकृत ल्याएको भन्दै उपाध्यक्षको नेतृत्वमा गल्छी गाउँपालिकामा तालाप्रमुख प्रशासकीय अधिकृत हुदाहुदै अर्का अधिकृत ल्याएको भन्दै उपाध्यक्षको नेतृत्वमा गल्छी गाउँपालिकामा ताला
  • स्कुटर चोरी गर्ने गंगाजमुना गाउँपालिकाका अमृत कार्की पक्राउस्कुटर चोरी गर्ने गंगाजमुना गाउँपालिकाका अमृत कार्की पक्राउ
  • भैरवी बचत तथा ऋण सहकारी संस्था लि.को साधारणसभा सम्पन्न, अध्यक्षमा गणेश कुमार श्रेष्ठका निवार्चितभैरवी बचत तथा ऋण सहकारी संस्था लि.को साधारणसभा सम्पन्न, अध्यक्षमा गणेश कुमार श्रेष्ठका निवार्चित

चार्ल्स बने बेलायतका राजा

३७१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २४, शुक्रबार (१ साल अघि)
चार्ल्स बने बेलायतका राजा

लण्डन । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।

७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।  उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।

बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।

उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतकाे नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • “लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भूमिका“ विषयमा ज्वालामूखीमा सचेतना कार्यक्रम

    “लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भूमिका“ विषयमा ज्वालामूखीमा सचेतना कार्यक्रम

  • नेत्रावतीमा जनप्रतिनिधी, कर्मचारी र उपभोक्ता समितीका पदाधिकारीहरुकालागि अभिमुखीकरण

    नेत्रावतीमा जनप्रतिनिधी, कर्मचारी र उपभोक्ता समितीका पदाधिकारीहरुकालागि अभिमुखीकरण

  • माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा अनिषा श्रेष्ठ प्रथम

    माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा अनिषा श्रेष्ठ प्रथम

  • समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

    समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

  • समाचार
    “लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भूमिका“ विषयमा ज्वालामूखीमा सचेतना कार्यक्रम

    “लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भूमिका“ विषयमा ज्वालामूखीमा सचेतना कार्यक्रम

    नेत्रावतीमा जनप्रतिनिधी, कर्मचारी र उपभोक्ता समितीका पदाधिकारीहरुकालागि अभिमुखीकरण

    नेत्रावतीमा जनप्रतिनिधी, कर्मचारी र उपभोक्ता समितीका पदाधिकारीहरुकालागि अभिमुखीकरण

    लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान र मानव अधिकार दिवसको अवसरमा बालबालिकाहरुलाई झोला बितरण

    लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान र मानव अधिकार दिवसको अवसरमा बालबालिकाहरुलाई झोला बितरण

    माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा अनिषा श्रेष्ठ प्रथम

    माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा अनिषा श्रेष्ठ प्रथम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0