Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सामाजिक संजालको प्रचार सकारात्मक बनोस् ।

नीलकण्ठ एफ.एम १४६१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २४, शुक्रबार (३ साल अघि)
Post Thumbnail

धादिङ,२४ भाद्र ।
पछिल्लो साता धादिङको जिल्ला समन्वय समितिले जिल्लाको एक स्थानीय तहलाई गाडि फिर्ता गरेको विषयले चर्चा पाएको छ । लामो समयदेखी जिल्ला समन्वय समितिले संचालन गरेको यातायातको साधन फिर्ता गर्न आफूहरु सफल भएको भन्दै धादिङ स्थित सिद्धलेक गाउँपालिकाका राजनीतिककर्मी देखी स्थानीय अगुवाहरुले त्यसको जस आफुले पाउनुपर्ने बताउँदै सामाजिक संजालमार्फत सार्वजनिक गरिरहेका छन् ।

अहिले जस जसले जे जे कार्यक्रम सम्पन्न गर्छन, कहीँ सविनय अनुरोध गर्छन, सम्पत्ति कमाउछन् या सानातिना गतिविधिदेखी सामान्य प्रकारका नतिजाहरु हात पार्छन उनीहरु अधिकाँशले सामाजिक संजाल मार्फत खुसी बाँड्ने गरेका छन् । समाजमा सकारात्मक सोच दिने वा चेतना बढाउने खालका विषयहरु छन् भने यस्ता क्रियाकलाप राम्रो पक्ष पनि हो तर, सबै खालका गतिविधिहरु सार्वजनिक गर्दा कतिपय अवस्थामा भने राम्रो पक्ष मानिदैन ।

सामाजिक संजालमा सबै कुराहरु सार्वजनिक गर्नु राम्रो होइन यसले केही कुरामा फाइदा त केही कुरामा बेफाइदा पुग्न सक्छ । केही अबस्थामा समाजलाई फाइदै पुगे पनि कतिपय अवस्थामा व्यक्तिगत रुपमा वेफाइदा पुग्न सक्छ यसर्थ माजिक संजालमा प्रयोग गर्ने वा प्रसार गर्ने विषयहरुको सम्बेदनशीलता हेरेर पोष्ट गर्न जरुरी हुन्छ ।

समाजमा सकारात्मक सोच आउने, सरकारी सम्पत्तिको सदुपयोग हुने, वातावरण पर्यावरणमा भूमीका खेल्ने लगायतका विषयहरुले सामाजिक संजालका प्राथमिकता पाउँदा एउटा ठाउँ विशेष मात्रै नभई सिंगो ठूलाबडाहरुले गरिरहेका परम्परागत क्रियाकलापलाई समेत रोक्न महत्वपूर्ण भूमीका खेल्न सक्छ, त्यसको एउटा उदाहरणको रुपमा गाडि फिर्ता लगायतका विषयबस्तुलाई लिन सकिन्छ ।

यसअघिदेखी जिल्ला समन्वय समितिका पदाधिकारीहरुले कुन गाउँपालिकाको नाममा रहेको सवारी साधन प्रयोग गरे भन्ने खुलेको थिएन सामाजिक सजालमा एउटा एउटा गरी त्यसको वेलिविस्तार खुलेको थियो, त्यो मानेमा सामाजिक संजाललाई सचेतिकरणको लागि भूमीका खेल्ने एउटा पक्षको रुपमा पनि लिन सकिन्छ।

अहिले कतिपय सरकारी कार्यालयका गाडि, मोटसाइकल तथा अन्य सामग्रीहरु व्यक्तिगत वा संस्थागत रुपमा अरुले नै चलाइरहेको पाउन सकिन्छ । सेतो प्लेटलाई रातो बनाउनेदेखीको मनपरिे तरिकाले कतिपय अवस्थामा दुरुपयोगकै शैलि प्रयोग भैरहेका हुन सक्छन् । यि खालका समस्या समाधानका लागि सामाजिक संलाजकर्ताहरुले भूमीका खेलिरहेको पाउन सकिन्छ भने अझ यसलाई प्रभावकारी बनाउनुपर्नेछ ।

सार्वजनिक स्रोत तथा साधनको दुरुपयोग हुनबाट रोक्नका लागि सामाजिक संजाल प्रयोगकर्ताहरुले अझै भूमीका खेलुन् । व्यक्तिगत विषयलाई निरुत्साहित गर्दै लग्ने र सामाजिक, सांस्कृतिक तथा शुसाशनका पक्षहरुलाई ध्यान दिदै आगामी दिनको यात्रा प्रारम्भ गर्नु पर्छ यसले समाजमा दिर्घकालीन फाइदा पु¥याउन सहयोग गर्नेछ ।

पछिल्लो समय सार्वजनिक महत्व राख्ने कतिपय सम्पत्तिहरुको सदुपयोगका लागि केहीले निरन्तर रुपमा काम गरिरहेकाहरुलाई सरकार वा सम्वन्धित सरोकार राख्ने अधिकारीहरुले समेत ध्यान दिने र राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने वातावरण तयार गर्ने मात्रै वातावरण बनाउने र नराम्रा काम गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्ने हो भने यो अभियानले सिद्धलेकको गाडि फिर्ता गरे जस्तै सार्थकता पाउनेछ सरोकारवालाहरुको ध्यान निरन्तर खबरदारी र सकारात्मक सोँचतर्फ जाओस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0