Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

विकासमा हातेमालो गरौं ।

नीलकण्ठ एफ.एम ३६६६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
Post Thumbnail

धादिङ,२२ भाद्र ।
अहिले कतिपय नागरिक अगुवा वा अन्य कुनै पनि तहको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुदेखी आगामी नेतृत्वको आकाँक्षा राख्नेहरु सामाजिक संजालमा आ आफ्ना कामहरुको प्रचार गर्ने र नागरिक माझ पु¥याउने काम गरिरहेका छन् ।

पछिल्लो समय मोवाइल तथा इन्टरनेटको प्रयोग बढ्नाले प्रयोगका कारण पनि एउटा सकारात्मक याम नकारात्मक कुराको प्रचार गर्न वा नागरिकको हात हातमा पुग्नको लागि खासै धेरै समय चाहिँदैन यसकारण पनि जुन सरकार वा संघ संस्थादेखी जहाँ जहाँ जे जे भरहेको छ त्यस विषयपर चाँडो चाँडो जानकारी प्राप्त गर्न सकिन्छ र भैरहेका पनि छन् ।

अहिले भर्खर मात्रै स्थानीय निर्वाचन सकिएको लगभग ४ महिना मात्रै भएको छ भने आगामी केही महिनाभित्र संघ र प्रदेश स्तरको निर्वाचन हुनेगरी सरकारले काम गरिरहेको छ । यस अघि गाउँ नै नवसेका नेता कार्यकर्ताहरु गाउँ पसेका छन् भने स्थानीय वडाका अगुवा नागरिकहरुलाई कसले आफ्नो पक्षमा पार्ने भन्ने बारेमा पनि होडवाजी नै चलिरहेको छ ।

त्यसको स्पष्ट संकेतको रुपमा नेता कार्यकर्ताहरु गाउँमा उपस्थिति हुन सुरु गरेको र पार्टी प्रवेश लगायतका कुराहरु उठिरहेको लगायतका क्रियाकलापहरुबाट प्रष्ट देख्न र बुझ्न समेत सकिन्छ ।

यो आम नागरिकका लागि सुखद् वा राम्रो पक्ष हो तर, आजसम्मको स्थितिसम्म आइपुग्दा नेता कार्यकर्ता निर्वाचनको अवधिमा गाउँ आउने र सो अवधि अघिपछि गाउँ छाड्ने जुन खालको परम्परा छ यो काम सरासर गलत छ । यसमा आम सरोकारवालाहरुले सुधार गर्न केही पक्षहरु उपर काम गर्नुपर्ने हुन्छ ।

यतिवेला सबैभन्दा बढी विकास भएको क्षेत्र दुर संचारको क्षेत्र, इन्टरनेटको क्षेत्र वा विजुली उत्पादन नेटवितरण तथा उपयोगका क्षेत्रहरु रहेका छन् । सडक, सोलार कार्यक्रम खानेपानी वा मुख्य पिच सडकदेखी ग्रामीण सडकको पनि उत्तिकै विकास भएको पाउन सकिन्छ तर, नागरिकको अपेक्षा अनुसारको विकास भने पक्कै पनि भएको छैन ।

यसर्थ नागरिकको अपेक्षा अनुसारको जसले विकास गर्न सक्छ उसलाई आम नागरिकले एक पटकका लागि हेर्छ, यो विषय पनि सामाजिक संजालको माध्यमबाट उठिरहेकै विषय हो ।

अहिले हर्क साङ्पाङ्देखी काडमाण्डौ महानगरपालिकाको मेयर बालेन्द्र शाह लगायतले आफूहरुले जनसहभागितामै काम सम्पन्न गरेको कुराहरु गरेर आफु नागरिकको पक्षमा काम गर्ने जानकारी दिएका छन् । यस अवधिमा उनीहरुले गरेको कामलाई आधार मान्ने हो भने, देशैभर रहेका जनप्रतिनिधिदेखी सबै स्तरका कर्मचारीहरु दिलो ज्यानका साथ विकास निर्माणमा हातेमालो गर्नूपर्छ ।

पानी वत्तिदेखी अन्य विकासका पूर्वाधारहरु तयारीको लागी आम नागरिकले चासो राखे भने धेरै दिन कुर्नु पर्दैन । एकले थुकी सुकि धेरैले थुकी नदि भन्ने नेपाली उखानलाई चरितार्थ गर्नेगरी विकास निर्माणमा उनीहको विशेष ध्यान जाओस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0