Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

अपांग कल्याण संघ धादिङको सामाजिक परिक्षण,अधिकारका लागि स्थानीय सरकारले स्वामित्व लिनु पर्नेमा जोड

नीलकण्ठ एफ.एम ९७३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ९, बिहिबार (३ साल अघि)
अपांग कल्याण संघ धादिङको सामाजिक परिक्षण,अधिकारका लागि स्थानीय सरकारले स्वामित्व लिनु पर्नेमा जोड

धादिङ,०९ भाद्र ।
अपांग कल्याण संघ धादिङको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपांगता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजनाको बिहिबार धादिङबेसीमा सामाजिक परिक्षण सम्पन्न भएको हो ।उक्त परियोजना चारवर्ष अघिदेखि निलकण्ठ नगरपालिकामा सञ्चालनमा रहेको छ।

अपांगता भएका व्यक्तिहरुलाई अधिकार स्थापित गर्न, पहुँच पुर्याउन र सहभागिता गराई उनिहरुको जिविकोपार्जनमा टेवा पुर्याउन संचालन गरिएको परियोजनाले अपांगता भएकाहरुको अधिकार संथापित गर्न पहुँच पुर्याएको सरोकारवालाहरुले बताएका छन् । ह्याण्डीक्याप इन्टरनेशनल र लक्जम्बर सरकारको सहयोगमा अपांग कल्याण संघले संचालन गरेको कार्यक्रमले अपांगता अधिकार सुनिश्चित गर्न सुरुवात गरेकोले अब स्थानीय सरकारले स्वामित्व लिनु पर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

No description available.

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नीलकण्ठ नगरपालिकाका पूर्वउपप्रमुख मनराज भण्डारी, नेपाल पत्रकार महासघ धादिङका अध्यक्ष राजाराम शर्मा, नीलकण्ठ नगरपालिका शिक्षा शाखा शेत व्यक्ति मेघनाथ कोइराला, धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमला लगायतले प्रतिवद्धता सहितको आफ्नो धारणा राख्नु भएको थियो । अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षमा सम्पन्न सामाजिक परिक्षणको पत्रकारसीताराम अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

No description available.

सामाजिक परिक्षणका क्रममा विद्यालयमा समाबेशी शिक्षाको अवधारणामा शिक्षा हासिल गर्ने वातावरण बनाउनु पर्ने, सबै वित्तिय संस्थाहरु अपांगमैत्री नभएको अपांगमैत्री बनाउनु पर्ने, अस्पतालले सबै किसिमका अपांगता भएकाहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने वातावरण बनाउनुपर्ने सुझावहरु प्राप्त भएकोले सुझावहरु कार्यान्वयन गर्न सम्बन्धीति सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरका छन् ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उपप्रमुख विकले अपांगता भएका परिवारलाई स्थानीय सरकारले योजना बनाएरसामाजिक सुरक्षा, जिविकोपार्जन, लगायतका क्षेत्रमा लगानी गर्न तयार भएको प्रतिवद्धता व्यक्त गर्नुभएको छ। अपांगताको क्षेत्रको सुरक्षा र संरक्षणका लागि सरकारले काम गर्नु पर्ने भएकोले नागरिक संस्थाले वाचडगको भूमिका गर्ने र सरकारले निरन्तर काम गर्नु पर्ने अपांग कल्याणसंघका अध्यक्ष गुणराज खतिवडाले बताउँदै सामाजिक परिक्षणबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

  • धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

  • बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

  • समाचार
    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0