नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,०१ भाद्र ।
धादिङको नीलकण्ठ नगरपालिकामा एक दिने एकिकृत कर संकलन प्रणाली सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
होटल आर्केमा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा १४ वटै वडाका वडा सचिव र सहायक कर्मचारीको सहभागिता रहेको थियो ।
क्षमता विकास समितिका संयोजक शान्ता थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख दीपक विश्वकर्माको प्रमुख आतिथ्ययता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, शिक्षा अधिकृत नारायण प्रसाद वाग्ले, प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय, योजना शाखा प्रमुख विवेक खतिवडा, सुचना प्रविधि अधिकृत सुरज जोशी, नगर प्रमुखका स्वकिय सचिव सरोज तिवारी लगायत १४ वटै वडाका वडा सचिव तथा सहायक कर्मचारीको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई सफ्टेक इन्फोसिका टिका राम दाहाल र भानु रेग्मीले सहजिकरण गर्नुभएको थियो । अव वडामा उठ्न सक्ने करहरुलाई अनलाईन मार्फत वडामा लिन सकिने भएको सुचना तथा प्रविधि अधिकृत सुरज जोशीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |