Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सन्दर्भ प्रकृतिक प्रकोपको ।(सम्पादकीय

नीलकण्ठ एफ.एम २५७२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १२, बिहिबार (३ साल अघि)
सन्दर्भ प्रकृतिक प्रकोपको ।(सम्पादकीय

धादिङ,१२ साउन।

यतिबेला मध्य वर्खाको समय चलिरहेको छ । पन्ध्र असारदेखी सुरु भएको मध्य वर्खाले यतिबेला आफ्नो उच्च रुप देखाईरहेको फलस्वरुप विभिन्न स्थानहरुमा बाढी पहिरोको कारण आम नागरिकहरुले सास्ती भोग्नु पररहेको छ ।

हुनत यस अधिकाशं वर्खायाममा पनि यस्ता प्रकारकार घटनाहरु घटिरहेकै थिए । पानी पर्ने सिजनमा आइपर्न सक्ने समस्याहरुमाथि अनुमान नजर अन्दाज गर्न नसक्दा धेरै समस्याहरु झेल्नु परिरहेको कुरा आम नागरिकहरुमा छर्लङ्गै छ । यस वर्ष जिल्ला जिल्लामा आइपरेको विभिन्न प्राकृतिक प्रकोपले फेरीपनि हामिलाइ प्राकृतिक प्रकोपका बारे सम्झनुपर्ने कुरामा झक्झकाएको छ ।

धादिङ जिल्ला लगायत देशैभरीका अधिकाँश जिल्लाहरुमा झरी, वा भारी बर्षाका कारणले कुनै न कुनै प्राकृतिक प्रकोप परिरहेको कुरा लुकाउनुपर्ने कुरा होइन । जुन कुरा हामीहरुमाथी परिरहेको छ त्यो कुरा सामाजिक संजाल प्रयोग गर्नेहरुले आफ्नै घरमा बसेर पनि हेरिरहेका छन् । जस जसले अहिले परिरहेको प्रकोपको बारेमा जानकारी लिए उनीहरु पछुतो बाहेक केही मानिरहेका छैनन्।

प्राकृतिक प्रकोपले देशैभरीका नागरिकहरुलाई पछुतो बनाएको छ र पुनः एकपटक यस संग सरोकार राख्नेहरुलाई यो किन आयो ? कसरी आयो ? वा कहाँ कहाँ यस्तो भयो भनेर सोच्न समेत बाध्य बनाएका हुनुपर्छ । हामीहरुले वर्षा याममा हुनसक्ने प्राकृतिक प्रकोपको बारेमा नसोच्ने हो भने कुनैबेला यसले कुरुप रुप लिनसक्ने समेत अनुमान लगाइएको छ ।

हो साच्चै यतिबेला ठूलो धनमाल तथा नागरिकको जीउ धनको सुरक्षा समेत गर्न सकिएन किन ? राज्यसंग सबै प्रकारको संरचना छ । व्यवस्थापन गर्नका लागि आवश्यक साधन र प्रकोपबाट बच्नका लागि गर्नुपर्ने सबै खालका समस्या समाधानका लागि आवश्यक जनशक्ति तथा अर्थ व्यवस्थापनका सरचनाहरु समेत सक्रिय छ तर, वर्षेनि ठाउँ ठाउँमा त्यस्तै घटना दुर्घटना वा प्रकोपका कारण ज्यान गुमानेहरुको संख्या बढीरहेको छ। यसले राज्यसमेत यस विषयमा गम्भीर बन्न सकिरहेको छैन ।

आगामी वर्ष आउनसक्ने प्रकोपको सम्भाव्यता क्षेत्रको अनुमान तथा सोही अनुरुप कार्य गर्न सकेको भए सायद अहिले यस्तो खालको समाचार हेरेर पछुताउनुपर्ने थिएन । केही स्थानमा घटेका घटनाहरुको समिक्षा गर्ने हो भने, मुख्यतः सडक खन्ने क्रममा पानी जाने नालाहरु अनियन्त्रित भएका कारण पनि पहिरोको समस्या देखिएको छ ।

सामान्य खालका नालाहरु मर्मत, व्यवस्थापन तथा नाला पुरानो समयदेखी संचालनमा रहेका नालाहरुको बाटो परिवर्तन गरिदिँदा त्यस खालको समस्या आईरहको पाइएको छ । विकास निर्माण वा नयाँ कामका लागि निर्माण गरिएका नयाँ खालका संरचनाहरु अहिले बाढी पहिरोको कारक तत्व भैरहेका छन् भने, खोला नालाको अतिक्रमण पनि शहर बजार क्षेत्रका लागि अर्को कारक हो ।

बजारक्षेत्रका विस्तारका कारण अहिले यो भैरहेको कुरा आम नागरिकहरुमा परिरहेको छ, तरपनि व्यवस्थापन गर्ने पक्ष को ? खोलामा बनेको घर भत्काउने कसले ? खोला नालाहरु पहिलेकै अवस्थामा फर्काउन हिम्मत कसले गर्ने ? लगायतका प्रश्न उठेका छन् यसर्थ आगामी दिनमा वर्षातको समयमा देखिने यो खालको प्राकृतिक प्रकोप न्यूनिकरणका लागि सबै पक्ष, सरकारमा सहभागी नेतृत्वदेखी आम नागरिक, यससंग सरोकार राख्ने वा विज्ञता हासिल गरेकोहरुदेखी सबैले ध्यान दिनु जरुरी छ । बाढी पहिरोजन्य समस्याबाट जोगिनका लागि एकल प्रयासले सम्भब हैन भन्ने बुझौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0