नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०८ साउन।
साउन ३० गते हुन लागेको टानको निर्वाचनमा धादिङका कमल सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। धादिङ घरभई काठमाडौंमा रहेर पर्यटन व्यवसाय गर्दै आएका सापकोटाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको आशन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
सापकोटाले आफ्नो सामाजिक सञ्जाल मार्फत बेटर टान बनाउन मेहनत गर्ने प्रतिवद्धता सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड जस्ता महत्वपूर्ण सम्मान पाएका सापकोटा गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको पूर्व अध्यक्ष समेत हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |