Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सम्पादकीय :– साइबर अपराधबाट बचौं

नीलकण्ठ एफ.एम २७४५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ७, शनिबार (४ साल अघि)
सम्पादकीय :– साइबर अपराधबाट बचौं

धादिङ,०७ साउन।
साइबर क्राइमका घटनाहरु बढ्दै गैरहेका समाचारहरु आइरहेका छन् । प्रहरीको साइबर ब्यूरो लगायतका साइबर अपाधसंग सम्बन्धित निकायहरुबाट पनि पछिल्लो साइवर अपराधजन्य गतिविधिको नियन्त्रण तथा कारबाहीको लागि काम भैरहेका छन् ।

यसले साइबर अपराध नियन्त्रण गर्न सहयोग गर्ने अनुमान गरिएको छ । तर पनि अनुमान गरिएको जसरी साइवर अवपराधमा संलग्न हुनेहरुको पहिचान गर्न नसक्दा वा समयमै प्रहरीकोमा पुग्न नसक्दा यस्ता गतिविधिजन्य कार्यहरुको नियन्त्रण प्रभावकारी हुन सकिरहेको छैन ।

समाजमा सामाजिक संजाल प्रयोगकर्ताहरुको निकै धेरै वृद्धि भएको छ । सामाजिक संजाल प्रयोगकर्ताको असावधानिका कारणले पनि साइबर क्राइमजन्य अपराध गर्नेहरुलाई सजिलो भैरहेको छ । साइबर क्राइमबाट बच्नको लागि स्वयम् सामाजिक संजाल प्रयोगकर्ताले पनि सामाजिक संजाल प्रयोगमा केही सावधानी अपनाउनु जरुरी छ ।

सामाजिक संजाल प्र्रयोगकर्ताहरुले आफुले प्रयोग गरिरहेको पासवर्ड गोप्य कोही कसैले अनुमान गर्न नसकिने खालको राख्नुपर्ने पहिलो शर्त हो तर, प्रयोगकर्ताले नै सजिलो अपरिचितले समेत पत्ता लगाउन सकिने खालको पासवर्डको प्रयोग गर्ने गर्नाले पनि अपाराध गर्नेलाई केही सजिलो हुन सक्छ ।

त्यसैगरी इमेल र फेसवुक जस्ता सोसियल नेटवर्कको प्रयोग गरिसकेपछि लगअफ नगर्नेको संख्या उच्च छ, त्यस्ता ठाउँहरुमा अवसर पाउँदा पनि साइबर अपराध गर्नेहरुलाई सजिलो हुनेछ, अर्को कुरा त हामीले प्रयोग गर्ने सामाजिक संजाल प्रयोग गरिसकेपनि पासवर्ड रिमेम्बर गरेर राख्ने चलन कयौंँमा छ यसका कारण पनि कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरु साइबर अपराधबाट पीडित भैरहेका छन् ।

सोसियल नेटवर्किङ साइटहरुमा प्रयोगकर्ताले नै नचिनेका साथीलाई याड गर्ने, कुराकानी गर्ने जस्तो नियमित दोहोरो सम्बादपछि पनि उनीहरुले प्रयोगकर्ताको कतिपय गोप्य कुरा पत्ता लगाउने हुन्छ पछि उसलाई समस्यामा पार्ने जस्ता गतिविधिहरु समेत हुने गरेको पाइन्छ यस खालका समस्याबाट पछिल्लो समय खासगरी युवा युवतीहरु पीडित भैरहेका छन् ।

समाजमा मुख देखाउनै गाह्रो हुने गरी अपराधिले कपट गर्ने, नराम्रा शब्दावलीहरुको प्रयोग गर्ने, नराम्रा फोटा तथा भिडियोहरुको प्रयोग गर्ने गर्दा कतिपयलाई निकै धेरै समस्यामा पारेको पाउन सकिन्छ । यसको अर्को मुख्य कारण भनेको आफु समस्यामा पर्दा छिटो भन्दा छिटो प्रहरीकोमा नपुग्नुका कारण पनि हो ।

हामी सामाजिक संजाल प्रयोगकर्ताहरुको इमेल, फेसवुक आइडि वा अन्य किसिमका सामाजिक नेर्टवर्किङ साइट ह्याक भएको आफूले जानकारी पाउने वित्तिकै प्रहरीको साइबर व्यूरोमा जाने हो भने उसलाई चाँडो भन्दा चाँडो नियन्त्रण गर्न प्रहरीलाई समेत सफलता मिल्नेछ जसका कारण समाजमा आगामी दिनहरुमा घट्ने सामान्य वा जटिल खालका सबै अपराधका घटनाहरु निरुत्साहित हुँदै जानेछन् यसर्थ जो जसले आफू पीडित भएको महसुस् गर्ने वित्तिकै प्रहरीकोमा जान र आफ्नो केस अगाडि बढाउन डरानु हुँदैन भन्ने कुरा बुझ्नु जरुरी छ ।

पछिल्लो समय प्रहरी कार्यालयहरुबाट पनि साइवर अपराध सम्वन्धि सचेतनामुलक कार्यक्रम संचालन गर्ने कामहरु संचालन भैरहेको छ यसले पनि यसबारे केही प्रचार प्रसार भैरहेको छ, यस्ता कार्यक्रमहरुका कारण साइबर अपराध गर्नेहरु एक त निरुत्साहित हँुदै जानेछन् भने पीडितहरु पनि छिटो भन्दा छिटो प्रहरीकोमा पुग्ने हुँदा दोषि पत्ता लगाई कानूनी दायरामा ल्याउन सहजता मिल्नेछ ।

प्रहरी मात्रैले नभएर समाजमा सकारात्मक परिवर्तनको सोंच राख्ने आम युवाहरुले यो अभियानलाई साथ दिने हो भने यस्ता खालका अपराधको निरुपण गर्न सजिलो हुनेछ । साइबर अपराध नियन्त्रणको लागि सबैले हालोमालो गरौं, यसले हाम्रा आगामी दिन उज्जवल हुँदै जानेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0