धादिङ,०५ साउन।
धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बुधबार ५ किलो गाँजासहित कास्की रुपा गाउँपालिका–१ फस्ल्याङकोट बस्ने २६ वर्षीय कृष्ण श्रेष्ठलाई पक्राउ गरेको हो ।
पैदल आउँदै गरेका श्रेष्ठलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |