नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०३ साउन।
रोेटरी क्लव अफ धादिङको अध्यक्षमा रोहित भण्डारी चयन हुनुभएको छ । सोमबार सातौं पदस्थापन कार्यक्रममा निर्वतमान अध्यक्ष भिमबहादुर श्रेष्ठले रोेटरी क्लव अफ धादिङको २०२२/२३ का अध्यक्ष भण्डारीलाई पद हस्तान्तरण गर्नुभएको छ ।
क्लवको उपाध्यक्षमा रामचन्द्र रिजाल, सचिवमा विष्णुकुमार श्रेष्ठ, सह सचिवमा रामहरि अधिकारी, कोषाध्यक्षमा रेसु अधिकारी र सह कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसैगरि क्लवको आगामी अध्यक्षमा नवीन कुमार श्रेष्ठलाई सुनिश्चत गरेको छ । श्रेष्ठ सन् २०२३/२४ का लागि धादिङका अध्यक्ष बन्नुहुने क्लवका निर्वतमान अध्यक्ष भिमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सातवर्ष अघि सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको रोटरी अफ धादिङले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । क्लवले धादिङमा दुई वटा विद्यालयको भवन निमार्ण गरिसकेको छ भने धादिङ अस्पतलालाई ६५ लाख बराबरको आईसियु लगायतका उपकरण सहयोग तथा विभिन्न विद्यालयका गरीव तथा असहाय बालबालिकाकालाग शैक्षिक सामाग्री लगाएत सहयोग गर्दै आएको छ ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |