Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

बेनिघाट रोराङ–६ मा सामाजिक लेखा परिक्षण,सेवाग्राही प्रति जिम्मेवार बन्दै प्रयास नेपाल

नीलकण्ठ एफ.एम १४३५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (३ साल अघि)
बेनिघाट रोराङ–६ मा सामाजिक लेखा परिक्षण,सेवाग्राही प्रति जिम्मेवार बन्दै प्रयास नेपाल

स्यादुल,२९ असार।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ मा क्रियासिल सामाजिक संस्था प्रयास नेपाल धादिङको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदायप्रति उत्तरदायी, पारदर्शी तुल्याउँदै उनीहरूको चासो प्रति सम्वेदनशील, र जवाफदेहीता र उत्तरदायित्व बोध गर्दै स्थानीय तहमा क्रियासिल सामाजिक संस्था प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल) धादिङले मंगलबार सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो ।

बेनिघाट रोराङ–६ मा भएको संस्थाको नीति, नियम,कार्यक्रम कार्यान्वयन प्रक्रिया, व्यवहार, श्रोत परिचालन, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित स्थानीय तह, सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखाजोखा गर्न सामाजिक लेखा परिक्षण गर्ने गरिएको संस्थाको अध्यक्ष रेष्टन कँडेलले बताउनुभयो ।

सामाजिक लेखाजोखा संस्थाको सरोकारवाला तथा लाभान्वित समुहप्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न,लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

यसैगरी समुदायमा कार्यक्रमबाट पर्न गएको प्रभावलाई सम्पूर्ण रुपमा बुझ्न,सरोकारवालाहरुको पृष्ठपोषणबाट भएका सिकाईलाई परिस्कृत गर्दै संस्थाको भविष्यमा हुने कार्य सम्पादनमा सुधार ल्याउने प्रभावकारी कार्ययोजना बनाउन, पिछडिएका समुदायहरुलाई प्रश्न गर्ने तथा आफ्नो अधिकारको माग राख्ने अवसरको रुपमा एउटा सामाजिक मञ्च प्रदान गर्न, स्थानिय स्तरमा प्रजातन्त्रलाई प्रर्वद्धन गर्न सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको कार्यकारी निर्देशक अर्यालले जानकारी दिनुभयो ।

यसै संस्थालाई सामूहिक निर्णय प्रक्रिया तथा जिम्मेवारी वहन गर्न प्रोत्साहन गर्न, मानव श्रोत र सामाजिक पुंजीको विकास गर्न,संस्थागत सुशासनलाई सशक्त बनाउंन र संस्था,समुदाय र सरोकारवालावीच मित्र शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ स्थापनाकाल देखि संस्थाले सामाजिक लेखापरिक्षण कार्यक्रम गर्दै आएको संस्थाका सचिव वीर बहादुर श्रेष्ठले बताउनु भयो ।

संस्थाले आ.ब. ०७८/०७९ मा सुनौलो भबिष्यको लागि शिक्षा कार्यक्रम अन्र्तगत संचालित कार्यक्रमको प्रगति तथा आर्थिक विवरण कार्यक्रम संयोजक सुमन ज्ञवालीले प्रस्तुति दिनु भएको थियो ।प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षता रहेको सामाजिक लेखा परिक्षण कार्यक्रममा बेनिघाटरोराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, चाईल्ड फण्ड जापानका एरिया मेनेजर, बेनिघाटरोराङ गापा वडा नं ६ भित्रका ५ वटा बिद्यालयका प्रधानाध्यपक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,शिक्षक अभिभावक संघका अध्यक्षहरु शिक्षकहरु, कालिका बाल क्लबका अध्यक्ष कृष्णचन्द्र चेपाङ प्रतिनिधीहरु र स्थानीय संघसंस्थाहरु र लक्षित समुदायका व्यक्तिहरु समेत ४९ जनाको उपस्थिति रहेको स्यादुलबाट बिनोद पोखरेलले जानकारी दिनुभयो ।

पत्रकार महासंघ धादिङका उपाध्यक्ष सानुबाबु तिमल्सेनाको सहजिकरणमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सुमन ज्ञवाली ,सहायक कार्यक्रम अधिकृत बिनोद पोखरेल र कार्यकारी निर्देशक दामोदर अर्यालले प्रष्ट गराउनु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0