धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२१ असार ।
देशभर थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ११२ कोरोना परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ९४४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ७३ जना र १ हजार १६८ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७९ हजार ९०८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ५ सय ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना सङ्क्रमण पछि ९ लाख ६७ हजार ५५५ जना स्वस्थ भएका छन् भने ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १ पुगेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |