नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२० असार ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ तिनघरे स्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।
ज्यामीरे सल्लाघारीबाट सल्यान्टार तर्फ जादै गरेको लु ३ त ३८६८ नम्बरको ट्याक्टर आज दिउसो करिब २ : ३० बजे अन्यन्त्रित भइ सडकमा पल्टदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।
घाईते हुनेहरुमा बेनिघाट रोराङ गाउँपालिका १० बस्ने ३० वर्षीय हर्क विक, सोही ठाउँका ३९ वर्षीय शोम बहादुर चेपाङ, चितवन रत्ननगर नगरपालिका १ बस्ने २० वर्षीय सरोज थापा मगर, र शोलुखुम्बु नेचसल्यान २ बस्ने २० वर्षीय आशिस भुजेल रहेका छन् ।
घाईतेहरु मध्ये बेनिघाट रोराङका बिकको अवस्था गम्भिर र अन्य तिन जनाको अवस्था सामान्य रहेको प्रवक्ता तथा डिएसपी भण्डारीले बताउनुभयो । घाईते सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |