धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ,१९ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० पानाको ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा गएको स्थानीय तह निर्वाचनसहित गठबन्धन दलहरुका गतिविधिहरुको समीक्षासहित प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनमा माओवादी गाउँमा बलियो देखिएको उल्लेख छ । माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको छ ।
यस्तै, सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचनभन्दा अहिले ‘लाभ’ भएको जनाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |