Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सम्पादकीय :– खानेपानीको मुहान सफा राखौं ।

नीलकण्ठ एफ.एम ४८४१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १६, बिहिबार (४ साल अघि)
सम्पादकीय :– खानेपानीको मुहान सफा राखौं ।

धादिङ,१६ असार ।
वर्खायाममा खानेपानीका मुहानहरु दुषित हुने गरेकाले जतापायो त्यतैका पानी खानमा प्रयोग नगर्न र पानी प्रयोगमा अनिवार्य उमालेको पानी पिउन भन्दै स्वास्थ्कर्मीहरुले सचेतना जगाउने जस्ता कामहरु गरिरहेका छन् ।

पछिल्लो समय खोपानीका मुहानहरु दुषित भएका केही उदाहरणहरु आईरहेका छन् भने देशभरका विभिन्न स्थानहरुमा झाडापखालाका विरामीहरुको संख्या दिनानुदिन बढीरहेको छ,जसका कारण हाल जनस्वास्थ्यसंग सरोकार राख्नेहरु वर्खायाममा हुनसक्ने सम्भावित प्रकोपप्रति चिन्तित भैरहेका छन् ।

अहिले देशभर झाडापखालाका विरामीहरु मध्ये केहीको मृत्यू समेत भैसकेको छ जुन हाम्रो लागि निकै चिन्ताको विषय पनि हो । हामीले यस अघिदेखी नै जानि वुझि आएको रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु वेस भन्ने भनाईलाई आत्मसाथ गर्नभने हामी कसैले पनि सकेका छैनौं ।

हामीले दैनिक रुपमा उपभोग गर्ने खानेपानीका मुहानहरु दिगो नहुनु हामीहरुको एउटा प्रकारको समस्या हो भने, हामीले खानेपानीकै उपमा उपभोग गर्न तैयार रहेको खानेपानीको मुहानमा जताततै फोहोर मैला सृजना गर्नपुग्नु पनि हामीहरुको अर्को एक प्रकारको समस्या हो । खानेपानीकै कारण मानिसहरुमा लाग्ने ७० प्रतिशत भन्दा धेरै रोगहरु लागिरहेको विशेषज्ञहरुले बताउँदै आएको अवस्थामा समेत हामीहरु दैनिक रुपमा पशु वस्तुहरुले फोहोर बनाउने स्थानहरुको पानी उपभोग गरिरहेका छौं भन्ने धेरै अध्ययनहरुले देखाउँदै आएको छ ।

हामीले पिउने गरेको पानीको मुहान खुला स्थानमा हुनुदेखी कतिपय स्थानमा राम्रोसंग पानी ट्याँकी बनाएको भनिएका स्थानहरुमा पनि ट्याँकीको ढकना नलगाउने र कतिपय ढकना राखिएका ठाउँहरुमा लामो समयदेखी पानी ट्याँकी सफा नगर्ने समस्याका कारण अहिले आम नागरिकहरु जानी या नजानि कुनै न कुनै तरिकाले दुषित पानी पिउन बाध्य भैरहेका छन्, यसप्रकारका समस्या समाधानका लागि नागरिकहरुले कोसंग सहकार्य गर्नुपर्ला ?

के अहिले जतिपनी खानेपानी उपभोक्ता समितिहरु छन् तीनिहरुले खानेपानीको व्यवस्थापनको लागि कुनै प्रकारको ठोस् कदम चालेका छन् त ? कि जति खानेपानी उपभोक्ता समिति भए पनि खानेपानीको प्रयोग विगतका दिनहरुमा जस्तो थियो त्यस्तै हुने हो ? कि नागरिकहरु आफुले प्रयोग गर्ने पानीको व्यवस्थापन उनीहरु आफैंले गर्नुपर्ने हो यि र यस्ता प्रकारका अनेकन प्रश्नहरु नागरिकका मनमा उठिरहेका छन् सामान्य रुपमा अभिव्यक्ति हुने गरेको पाइए पनि यो विषय जोड तोडका साथ कतै उठेको भने छैन ।

पछिल्लो समेत सामाजिक संजालहरु देखी विभिन्न मिडियाबाट खानेपानीको सरसफाई तथा व्यवस्थापनका लागि केही कामहरु भएका छन् यो, यत्ति अभियानले मात्रै सम्भव त छैन यो त स्थानीय समुदाय स्तरमा समेत निरन्तर रुपमा चल्न सक्नुपर्दछ । समुदाय स्तरमा केही काम गर्न सकियो भने स्थानीय नागरिकका लागि केही सहयोग गरेको ठहर्नेछ ।

अहिले स्थानीय सरकारका अधिकारीहरुदेखी खानेपानी महासंघ, उपभोक्ताका नाममा गठन भएका अन्य विभिन्न संघ संगठनहरु समेत खानेपानीको सरसफाई अभियानमा लागिरहेका छन् यो अभियान हामीहरुको लागि केही सुधारको पक्षमा छ ।

अहिले जुन प्रकारको अभियान संचालन भैरहेको छ यसलाई खानेपानीको मुहानदेखी उपभोग गर्ने भाँडासम्म अभियान सचालन गरौं जुन कार्यक्रम सफल भएमा सिंगो नागरिकहरुको जीवनस्तर समेत उकास्न सहयोग गर्नेछ । यस अभियानलाई स्थानीय सरकार र सम्वन्धित विभिन्न सरोकारवाला निकायहरुले समेत सहयोग गरोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0