Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

कस्तो बजेट आयो स्थानीय तहको ?(सम्पादकीय)

नीलकण्ठ एफ.एम १६५३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ११, शनिबार (४ साल अघि)
कस्तो बजेट आयो स्थानीय तहको ?(सम्पादकीय)

धादिङ,११ असार।
अधिकाँश स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को लगि नीति कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् । सिमित स्थानीय तहहरुले बाहेक अधिकाँश स्थानीय तहले अफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ आर्थिक वर्षको लागि नयाँ बजेट सार्वजनिक गरिसकेका छन् ।

अधिकाँश स्थानीय तहले समय सिमाभित्रै नीति कार्यक्रम र आगामी आर्थिक वर्षको लागि बजेट पेश गरेका छन् यो स्थानीय तहहरुमध्ये जस जसले सम्पन्न गर्न सफल भए उनीहरुको लागि यो सवल पक्ष हो ।

केही समय अगाडि मात्रै स्थानीय तहको दोस्रो पाँच वर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधिहरु आएका छन् । दोस्रो कार्यकालको लागि भएको निर्वाचनमा सबैजसो स्थानीय तहहरुमा लगभग नयाँ अनुहारहरु नै आएका छन् । यसको सिमित स्थानीय तहमा मात्र पुराना अनुहारहरु दोहोरिएको कुरा हामी सबैलाई थाहै भएको कुरा हो ।

यतिवेला धेरै जनप्रतिनिधिहरुले बहुमतका साथ तालि बजारएर अनुमोदन गरेका नीति कार्यक्रम तथा बजेटको बारेमा हाीले नयाँ बजेट लिएर आयौं अब आफ्नो स्थानीय तहको विकासका बजेट आफुहरुको हातमा छ ।

हामीले पास गरेपछि त सबै हुने रहेछ भनेर केहीले बुझेका छन् भने अर्का एकथारिले भने तालि बजाउ भनेर अगाडिबाट भनेको भरमा तालि बजाएका छन् त अर्को एकथरिले भने आफु संलग्न रहेको कमिटीले स्थानीय तहको नेतृत्व गरेको र उनीहरुले बनाएको बजेट सबै आफैंहरुको पक्षमा निर्माण गरिएको भन्दै विश्वासको भरमा वा आफुभन्दा अगुवा जो जो छन् उनीहरुले तालि बजाएको भरमा आफुहरु पनि तालि बजाउने र सर्वसम्मत रुपमा पास गराउने काम गरिरहेको छन् सर्बमान्य रुपमा हेर्ने हो भने यि कुराहरु पनि गलत नै छ यसमा जो कोहीले पनि गलत थियो भन्न सक्ने स्थिति छैन ।

अहिले कतिपय स्थानीय तहहरुले शिर्षक वाइज आफ्नो बजेट टुक्र्याएरै वितरण गरिएको छ भने कतिपयले डल्लो बजेट पेश गरेर सार्वजनिक भैरहेका छन् खासमा अहिले निर्वाचन वर्षको पहिलो वर्ष डल्लो बजेट नै ल्याउनुपर्ने अवस्था जुन छ त्यो भने सामान्य कुरा होइन ।

अहिले पुराना जनप्रतिनिधिहरु उठेका ठाउँहरुमा पनि पुराना जनप्रतिनिधिहरुलाई फालेर नयाँ जनप्रतिनिधिको सल्लाह अनुसार कार्यक्रम संचालन गर्ने र फेल हुँदा वा आफु असफलता हात पार्न गएको खण्डमा फलानोको कारण यस्तो भनेर अरुलाई दोषारोपण गर्ने परम्परा छ यो पनि गलत नै छ । यो गलत मनशाय सबैले बन्द गर्नुपर्दछ ।

आगामी कार्यकालका लागि यो विषय पनि गम्भीर र महत्वपूर्ण नै छ । अहिले जस जसले डल्लो कार्यक्रम पास गर्ने र पछि वित्रता हासिल गरेर बसेकाहरुसंग ब्रेक डाउन गर्न पनि सकिन्छ । तर, आम कुराहरु अरुको भर परेर बस्ने अवस्था कायम छ अहिले एकमुष्ट बजेट ल्याउने र पछि सोधखोज गर्दै भागबण्डा गर्ने र बजेट संचालनमा विभिन्न शिर्षकहरु राखेर निर्माण गर्ने हो भने यो काम तत्काल बन्द गराउनुपर्दछ ।

सुशासन, पारदर्शिता र जवाफदेहीताको लागि स्थानीय तहले काम गरिरहेका छन् भने सबैले शिर्षक वाइज बजेट ल्याउन किन नसक्ने यसतर्फ पनि सबैले ध्यान देउन् । आगामी वर्ष चालु वर्षको भन्दा फरक शैली र नियमको पालन गर्ने विधी यसै वर्षदेखी लागु हुने वातावरण बन्नेछ सकारात्मक बनौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0