नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड
धादिङबेँसी, २१ भदौ : भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि धादिङ क्षेत्रमा हालसम्म ६७ शव तथा मानव अवशेष फेला परेका छन्। बागमती प्रदेश प्रहरीको विवरणअनुसार तीमध्ये ११ महिला, दुई बालिका र १४ पुरुषका शव छन् भने लिङ्ग तथा अन्य विवरण नखुलेका शव र मानव अंगसमेत गरी ४० वटा रहेका छन्।
फेला परेका ति सव मध्ये २६ वटा पहिचान नभएको सव धादिङमानै ब्यवस्थापन गरिएको छ । धादिङबाट २७ वटा पश्चिम क्षेत्रीय अस्पताल पोखरा र ७ वटा टिचिङ अस्पताल काठमाडौ पठाईएको थियो । हाल ७ वटा शव गजुरीमा नै रहेको बागमती प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको शव मध्ये ४ र २ वटा टिचिङ अस्पताल काठमार्डौ पठाईएको शव सनाखत गरि परिवारले बुझिसकेको प्रहरीको भनाई छ । हाल टिचिङमा रहेको ५ वटा सव समेत ब्यबस्थापन गरिसकेको छ ।
धादिङमा बाढिमा फसेका तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।