धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०७ असार ।
आज आठौँ अन्तर्राष्ट्रिय योग दिवस,धादिङ सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईको छ । २१ जुनमा विश्वभर मनाउने योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले आज धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सहित योग तालिम सुरु गरेको छ ।
स्वास्थ्य केन्द्रको आफ्नै सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न योगको जरुरी रहेको बताउनुभयो।
प्रमुख जिल्ला अिधकारी
त्यसैगरी कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख डा.सुइरा जोशीले योगले मानिसलाई असल मान्छे बन्न प्रेरित गर्ने भएकोले स्वस्थ रहन धादिङबासी सवैलाई योग गर्न आह्वान गर्नु भएको छ।
शूईरा जोसी
कार्यक्रममा जोरपाटी काठमाण्डौ देखि आउनुभएका योग गुरु सिर्जना रानाले अव्यबस्थित जीवन शैली र अप्राकृतिक खानपान, बढ्दो उमेर संगै बढ्दै गएको नसर्ने रोगहरु रोकथामको लागी योगको महत्व रहेको भन्दै योगमा आफु सर्मपित भएर लाग्न र सहभागी हुन सम्पुर्णमा आग्रह गर्नभयो ।
योग गुरु सिर्जना राना



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |