Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

योजना निर्माणका लागि टोल भेला(सम्पादकीय)

नीलकण्ठ एफ.एम ३९७३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २, बिहिबार (४ साल अघि)
योजना निर्माणका लागि टोल भेला(सम्पादकीय)

धादिङ,०२ असार ।
यतिबेला स्थानीय तहले नयाँ आर्थिक वर्षको लागि योजना निर्माण गर्ने भन्दै आ–आफ्नो स्थानीय तहका वडाहरुमा योजना निर्मााणका लागी भन्दै टोल भेलाहरु गरिहेरहेको छ । केही स्थानीय तहहरुले टोल भेलाहरु सम्पन्न गरिसकेको र नयाँ आर्थिक वर्षको लागि योजना निर्माणको काम भैरहेको बताएका छन् भने अधिकाँश स्थानीय तहले वडा अध्यक्षको रोहवरमा भेला गर्ने र योजना टिप्ने लगायतका कामहरु गरिरहेका छन्।
यो उनीहरुले टिपोट गरेको अहिलेको योजना आगामी वर्ष लागु हुनेछ भने त्यो असारको १५ गतेभित्र स्थानीय सरकारले गाउँ÷नगरसभा मार्फत अनुमोदन गरी कार्यान्वयनको चरणमा लाग्नेछन् ।
संघीयता पछिको पहिलो पाँच वर्षे कार्यकालको सरकारले पनि अहिले भैरहको जस्तै प्रक्रियागत कामहरु गरेर नै योजना निर्माण गरेको बताए पनि धेरैजसो स्थानीयहरुले आफूहरुको सहभागिता नभएको र योजना निर्माण जस्तो महत्वपूर्ण कुरामा आफुहरुले थाहा नपाएको गुनासो गरेका थिए ।
योजना निर्माणको कुरामा स्थानीय सरकारले स्थानीय तहका नागरिकहरुको उल्लेख्य सहभागिता हुनपर्नेमा यस्तो गुनासो आउनु राम्रो पक्ष होइन यस्ता कुराहरुलाई यो पटक निर्वाचित जनप्रतिनिधिहले ध्यान दिन जरुरी छ ।
स्थानीय नागरिकका कुराहरु सुन्ने योजना निर्माणका लागि आएका लिष्टहरु उपर छलफल गर्ने र कुन–कुन योजनालाई कसरी राख्ने र कस्ता–कस्ता योजनाहरुमा स्थानीय तहको आवश्यकताको आधारमा प्राथमिकीकरण गर्ने भन्ने बारेमा पुन अहिलेका जनप्रतिनिधिहरु गम्भीर बन्न जरुरी छ । अन्यथा पुरानै गुनासा र निराशाका विषयहरु उठ्न सक्छन् जसले जुन …… आएनि भन्ने उखानको चरितार्थ गर्छ ।

पुरनो पाँच वर्षे कार्यकालको अवस्थालाई हेर्ने हो भने सबैजसो स्थानीय तहमा भौतिक पूर्वाधार विकास स्वास्थ्य, शिक्षा लगायतका सिमित क्षेत्रहरुमा अलि धेरै वजेट छुट्ट्याइएको र खर्च गरेको पाइन्छ भने अन्य विषयगत क्षेत्रहरुमा जनप्रतिनिधिहरुको चासो खासै गएको देखिँदैन । यसर्थ नयाँ जनप्रतिनिधिहरुले नयाँ योजना र कामहरु सम्पन्न गर्ने लक्ष्य लिने हो भने अहिले भैरहेको टोल भेलाहरुमा जे र जस्तो प्रकारको योजना माग भएका छन् त्यही योजना भित्रैबाट योजना थुत्ने कामलाई प्रोत्साहित गर्नुपर्दछ ।

यसअघिका समयमा नजिकका मान्छे, आफन्त र पार्टीगत स्वार्थ सिद्ध गर्न पनि केही योजनाहरु खल्तीबाट निकाल्ने काम भैरहेको बताइन्थ्यो त्यसको अन्त्य गर्न जरुरी छ । त्यसका लागि अहिलेको सरकार संचालन गर्ने नेतृत्वप्रति विकास निर्माणमा तिव्र इच्छाशक्ति हुनु जरुरी छ । हिजो जुन जुन पाटीको तर्फबाट उम्मेद्वारी दिएर निर्वाचनको मैदानमा होमिएको भए पनि अहिले हामी सबैको एउटै लक्ष्य गाउँको विकास थियो र सबै नागरिकका मागको सम्बोधन गर्ने पहिलो प्राथमिकता हो भन्ने भावना लिने हो भने पक्कै पनि नयाँ नेतृत्वले आँट गरेको विकास निर्माणमा पाँच वर्ष सम्मकै कार्यकालमा जनताको साथ र सहयोगले निन्तरता पाउन सक्छ, नागरिकहरुबाटै साथ र सहयोग पाउनु भनेको वडाको नेतृत्वले सफलता पाउनु हो र वडा समितिले सफलता पाउनु नै सिंगो गाउँपालिकाको नेतृत्वले सफलता हात पार्नु हो, जुन सफलताबाटै उसले उम्मेद्वारी दिएको दल, निजलाई उम्मेद्वारी दिन र गाउँ विकासको योजना निर्माण गर्न सहजिकरण गर्नेहरुले समेत जस पाउने निश्चित छ यसर्थ सबैले गाउँ विकासको कुरालाई नै पहिलो प्राथमिकतामा राखेर योजना बनाउनेतर्फ सोचौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0