नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०१ असार ।
निलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको निशुल्क रक्त समूह परिक्षण गरिएको छ ।
विश्व रक्तदाता दिवसको अबसरमा बुधबार सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको आयोजनामा भएको शिविरमा क्याम्पसका २०३ विद्यार्थीको रक्त समूह परिक्षण गरिएको हो ।
रोजगार परामर्श तथा विद्यार्थी सहायता समिती नीलकण्ठ बहुमुखी क्याम्पसको सहआयोजना तथा युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको सहकार्य रहेको शिविरमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
आवश्यक परेको बेला रक्तदाता पहिचान गर्ने उद्धेश्यले बिद्यार्थीहरुको रक्त समुह परीक्षण गरिएको आयोजकले जनाएको छ ।शिविर बिहिबार पनि चल्ने नेपाल रेडक्रस सोसाइटी रक्त सेवा केन्द्र धादिङको उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |