Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सम्मान थाप्ने कहिलेसम्म ? (सम्पादकिय)

नीलकण्ठ एफ.एम १००५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
सम्मान थाप्ने कहिलेसम्म ? (सम्पादकिय)

धादिङ,२९ जेठ ।

बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएदेखी हालसम्म पनि विजेतालाई सम्मान गर्ने भन्दै सम्मान थाप्ने काममा अहिलेका जनप्रतिनिधि लागिरहेका छन् । चुनाव जितेकादेखी दलको तर्फबाट विभिन्न पदमा मनोनित भएका वा सर्वसम्मतिमा निर्वाचित भएकाहरुसम्मले महिना दिन सकिन लाग्दा समेत सम्मान थाप्दै हिड्न सोभनिय होइन ।

अहिले महानगरदेखी गाउँपालिकासम्म र जिल्ला समन्वय समितिहरुमा निर्वाचित जनप्रतिनिधिहरु समेतले एकै पटकमा सम्मान थाप्दै हिड्नुले अहिलेका जनप्रतिनिधिहरु नागरिकका कामको जिम्मेवारी लिएर भन्दा पनि आफ्नै मान सम्मान, इज्जत–प्रतिष्ठाको लागि निर्वाचनमा होमिएको बुझ्न सकिने अवस्था छ किनभने, जनप्रतिनिधिमा निर्वाचित भएका कतिपयले सामान्य प्रकारका बधाई तथा शुभकामना आदाप्रदान गरेर काममा फर्कनुपर्नेमा अहिले अधिकाँश स्थानमा त्यस्तो भएको छैन । निर्वाचन सकिएको एक अहिना हुन आँटिसक्दा समेत सामाजिक संस्था भनौदाहरु जनप्रतिनिधिलाई सम्मान गर्ने भन्दै केही न केही कार्यक्रम आयोजना गरी संस्थागत रुपमा खर्च बढाईरहेका छन् वास्तबमा यो काम जस जसले गरेका छन् त्यो गलत छ ।

जनप्रतिनिधिलाई सम्मान भन्ने र जिल्ला स्थित संचार माध्यामलाई बोलाएर समाचार लेख्न लगाउने अनि आफ्ना र जनप्रतिनिधिका फोटाहरु विभिन्न सामाजिक संजालहरुबाट सेयर गरी आफुले निरन्तर बधाई खाने जस्ता काममा भने अहिलेका हाम्रा सामाजिक संस्थामा आवद्ध भएकाहरु र हाम्रा निर्वाचित जनप्रतिनिधिहरु सफल भएका छन् ।

जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरु अहिले बधाई खान खादा ओढ्न र फोटो फेसबुक तथा अन्य सामाजिक संजालबाट सेयर गर्न होइन उनीहरु जनताको पक्षमा काम गर्न विजेता भएका हुन् उनीहरुले यो कुरा बुझ्नुपर्दछ । एकदिन भोटरले दिने, अर्को दिन आसेपासेले दिने, त्यो भन्दा पछि, दलमा सम्वद्ध भएकाहरुले शुभकामना दिने र त्यसपछिको पालो विभिन्न संघ संस्था, संचारकर्मीहरु तथा जो जसले ढिला ढिला चिनजान गर्छन उनीहरुले नै पालैपालो शुभकामना तथा बधाई दिन एक दिवसीय कार्यक्रम नै आयोजना गर्ने र त्यसप्रकारको कार्यक्रममा जप्रतिनिधिहरुले समय दिने हो भने यो भन्दा घाटा अरु छैन ।

अहिले आफ्ना नागरिकहरुको प्रति घरधुरीको सर्वेक्षण गर्ने कहाँ र कुन कुन ठाउँको अवस्था के, उनीहरुको आवश्यकताको प्राथमिकीकरण के के हो र पहिले आफुले सुरु गर्नुपर्ने कामहरु के के हो भन्ने जस्ता विषयहरु पत्ता लगाउने र नयाँ खालका कायक्रम संचालनको नयाँ तरिकाहरु खोजी गर्ने बेलामा सम्मान थाप्दै हिड्नु सरासर गलत हो यस प्रकारको कामहरुमा आम नागरिकबाटै विरोध हुनुको विकल्प छैन ।

निर्वाचित जनप्रतिनिधिलाई टिकामाला तथा खादा लगायतको सामाग्रीले बधाई दिने भन्दा पनि उनीहरुको कामको मुल्याँकन गर्ने र आगामी वर्षहरुमा हरेक नमुना जनप्रतिनिधिलाई सम्मान गर्ने गर्दा बरु उनीहरुकै लागि उत्प्रेरणाको काम हुनेछ । सरोकारवाला पक्षबाट पनि यस्ता विषयमाध्यान दिन सके अझै केही कदक अगाडि बढेको अनुभूती गराउन सकिएला ।

जसले जित्छ वा जस्ता जस्ता गतिविधि गरेर आएका भए पनि जितेकाहरुको चाप्लुसी वा चाकडि गर्ने एउटा परम्परा कम्तिमा पनि त्यसको भनेपनि अन्त्य गर्नुपर्छ त्यो जिम्मेवारी आम युवाहरुको हातमा आइपुगेको छ । भावी पुस्तालाई सकारात्मक पार्ने प्रयासमा हामी लाग्ने हो भने महिनौसम्म बधाई दिएर आफ्नो कार्यकाल सक्ने भन्दा पनि काम मार्फत नतिजा हात पारेर बधाइ खाने मेसो गरौं, यसमा नै सबैको हित हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0