नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ८, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
विचार
ताजा समाचार

सडक सुरक्षामा कमजोरी(सम्पादकीय)

नीलकण्ठ एफ.एम
  • २०७९ जेष्ठ २८, शनिबार
  • ४ साल अघि
  • ५ मिनेट पढाइ
  • १७३९ पटक पढिएको
सडक सुरक्षामा कमजोरी(सम्पादकीय)

धादिङ,२८ जेठ।
वर्खायाम सुरु भएसंगै सडक सुरक्षामा चुनौती थपिएको छ । यतिखेर ग्रामीण सडकहरुको त कुरै छाडौं राष्ट्रिय महत्व बोकेका पक्की सडकहरुमा समेत राम्रोसंग यातायात सुचारु हुन सकेका छैनन् । सडकमा यात्रा गरेका नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । वर्षै पिच्छे देखिने यस्ता घटनाक्रमहरुले नेपालको सडकहरु यात्रा गर्न नै सुरक्षित छैनन् भन्ने स्पष्ट हुन्छ ।

अहिलेको तात्तातो घटनालाई हेर्ने हो भने पनि राजधानीबाट बाहिरिएका यात्रुहरु धेरै दिनदेखी अलपत्रमा परिरहेका छन् । पूर्व जाने होस् या पश्चिम नागरिकको यात्रा सफल हुन सकेको छैन ।

नागरिकले धेरै भन्दा धेरै दुःख पाइरहेका छन् । गत वर्ष पनि नारायणगढ मुग्लीन सडक खण्डमा पहिरोको कारण निकै धेरै धनमालको नष्ट भएको थियो भने यस पटक पनि वर्खायाम सुरु भएसंगै पृथ्वी राजमार्ग अन्तर्गतको नौविसे मुग्लीन सडक खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीमा पक्की सडक भसिएको कारण यात्रुहरुले निकै कष्टपूर्ण यात्रा गरिरहेका छन् ।

सरकारले पनि तीन दिनदेखी उक्त क्षेत्रलाई उच्च जोखिम क्षेत्र मानेर उच्च प्राथमिकताका साथ आफ्ना काम तथा क्रियाकलापहरु अगाडि बढाईरहेको छ तैपनि सार्थकता भने पाएको छैन ।

सडक भासिएको स्थानमा एक वटा चार पांग्रे सवारी साधन दुघटनामा परेपछि उक्त क्षेत्रमा झनै कडाई गरिको छ भने प्रहरी परिचालन गरेर निश्चित मापदण्ड पुगेका वा समय तालिका बनाएर मात्रै यातायातको आवत जावत गराउने काम भैरहेको बताइको छ । यसरी यातायात संचालन गर्दा पनि दिनौ लगाएर यात्राका. प्रतिक्षा गरिरहनुपरेको बाध्यात्मक अवस्था हामीसंग छ । या आम नागरिकहरुको लागि पिडाको विषय पनि हो।

वर्खा याममा जसरी दुर्घटना बढिरहेको छ त्यसको तुलनामा हिउँदमा निकै कम रहन्छ । हामीले विगत सयमदेखी यस प्रकारका घटनाहरु सुने देखेको भए पनि वा भोगीरहेको भए पनि खासै त्यति सारा कठिनाई हुँदैन । वर्खा याममा सरकारले पनि दुर्घटना सम्भावित क्षेत्रमा अहिले जसरी प्रहरी परिचालन गरेको छ त्यसैगरी नागरिक अगुवाहरुले पनि त्यहि अनुसारको नागरिकको सक्रियता हो भने पुननिर्माणको काममा खासै त्यति धेरै समय कुर्नु पर्ने हुँदैन ।

अहिले खासगरी अरुले के गर्छन त्यो भन्दा बढी आफुले जस लिनुपर्छ भनेर नयाँको सट्टामा पुरानै तरिका भएपनि आइडिया पुरानै ल्याउन बेर छैन यसकारण पनि नागरिक र सरकार दुवै मिलेर गए मांत्रै नयाँ नयाँ काम नयाँ काम गर्ने योजना र नयाँ खालको विचार हुनु जरुरी छ । हिजो उस्तै छ भन्ने आवाजहरु कसरी रोइरहेका होलान ?

अबका दिन हरेक दिनजसो पानी पानी पर्ने दिन भएको कारण आगामी दिनमा यात्रुहरु कसरी सुरक्षित होलान् त्यो बुझ्न जरुरी छ । यतिखेर हामी सामाजिक काम कर्तव्य, राजनीतिक सेवा, वा अन्य सेवाका हिसावले जो जो रहन्छन तिनीहरु सबैले सडकको पुननिर्माण गर्न नेतृत्व गर्नुपर्ने बेला भएको छ । सामाजिक सुरक्षासंगै आफ्न पशुधनको रक्षा गर्न बाँकी सबै लागि परौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धित थप
आशाबाट निराशातिर : जेन्जी आन्दोलनको एक वर्ष विचार

आशाबाट निराशातिर : जेन्जी आन्दोलनको एक वर्ष

१ महिना अघि
सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल विचार

सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

२ महिना अघि
कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब विचार

कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

४ महिना अघि
सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति मुख्य समाचार

सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

४ महिना अघि
एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ । विचार

एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

७ महिना अघि
खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा  विचार

खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

८ महिना अघि
अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ? मुख्य समाचार

अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

१ साल अघि
महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं राजनीति

महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

१ साल अघि
जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ? विचार

जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

१ साल अघि
तासको घर विचार

तासको घर

१ साल अघि
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै मुख्य समाचार

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

१ साल अघि
विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ? विचार

विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ?

२ साल अघि
समाचार
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0