धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२३ जेष्ठ ।
धादिङको सिद्धलेक गाउँकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले ५ ओटा निर्णयहरु गरेको छ ।
यस्ता छन् बैठकका निर्णय :
१. गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा प्रसुतीका लागि भर्ना भई सुत्केरी हुन समस्या भएका गर्भवतीलाई काठमाण्डौँ लानुपरे एम्बुलेन्स भाडा गाउँपालिका तर्फबाट प्रदान गरिने ।
२. च्याडु खोला र फुर्के खोलामा प्रवेशद्वार गेट निर्माण गर्ने
३. पालिकाले बिरुवा व्यवस्था गर्ने गरी एक घर एक फलफुलको बिरुवा रोप्ने
४. नागरिक स्वास्थ्य बीमाको लागी वडा आफैले बीमा कम्पनीसँग सहकार्य गरेर काम तत्काल सुरु गर्ने
५. प्रत्येक चोक र सार्वजनिक ठाउँमा फोहोर व्यवस्थापनको लागि डस्विन राखिने
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |