धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१३ जेठ ।
धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।
शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै नुवाकोेटको तारुकाघाटदेखी जरे सबस्टेसन तर्फ गएको ३३ के.भी प्रशारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले भोलि विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
शनिबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म जरे सबस्टेसनबाट बिद्युत सप्लाई भएका क्षेतहरु गल्छी, गजुरी,बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ तथा गोरखाको गण्डकी गाउँपालिका लगाएत आसपासका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |