धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ,०३ जेठ ।
बेनिघाट रोराङ गाउपालिकामा माओवादी केन्द्रका उम्मेद्वार कृष्ण बहादुर थपलिया अध्यक्ष पदमा र एकिकृत समाजवादीका उम्मेदवार टाप बहादुर श्रेष्ठ बिजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित थपलियाले ७६८० , प्रतिद्धन्दि नेकपा एमालेका उम्मेदवार देव प्रसाद त्रिपाठीले ५०७२ र उपाध्यक्षमा निर्वाचित श्रेष्ठले ५९०१, प्रतिद्धन्दि एमालेका उम्मेदवार हिरादेवी रेग्मीले ४६६७ मत पाएका छन् ।
बेनिघाट रोराङ गाउपालिमा माओवादी केन्द्र बाट वडा न २ मा हेमराज भुजेलले १०३२, वडा न ४ मा राजु बहादुर मगरले ८४१, वडा न ५ मा रोशन कुमार सिलवालले ६७८, वडा न ६ मा टेक नाथ सिलवालले ५९२, वडा न ७ मा कुमार वस्नेतले १०८०, वडा न ८ मा राज कुमार श्रेष्ठले ५७६ मत ल्याई बिजयी भएका छन् ।
त्यस्तैगरि नेपाली काग्रेस बाट वडा न १ मा जीवन सि तामाङले ५३४, वडा न १० मा विकाश प्रजाले ८८१ मत प्राप्त गरि बिजयी भएका छन् । एमालेका उम्मेद्वार भुवन त्रिपाठीले ८५१, वडा न ९ मा देवी बहादुर खड्काले ६९३ मत प्राप्त गरि बिजयी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |