धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०३ जेठ ।
गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका राजेन्द्र विक्रम वस्नेतलाई १८ सय ८ मतले पराजित गर्दै बिजयी भएका हुन् । श्रेष्ठले ५ हजार ४ सय ६३ मत पाउँदा एमालेका वस्नेतले ३ हजार ६ सय ५५ मत ल्याएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी सर्मिला विसुराल बिजयी भएकी छिन् ।उनले एमालेकी भगवती खतिवडालाई १६ सय ९५ मतले पराजित गर्दै बिजयी भएकी हुन् । विसुरालले ४ हजार ९ सय ५३ मत पाउदा एकालेकी खतिवडाले ३ हजार २ सय ५८ मत ल्याएकी छिन् ।
गजुरी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका तारानाथ भण्डारी, वडा नं २ मा काँग्रेसका द्रोण कँडेल, वडा नं ३ काँग्रेसका ऋशीलाल श्रेष्ठ, वडा नं ४ मा काँग्रेसका सुरेन्द्र प्रजा, वडा नं ५ मा माओवादी केन्द्रका गोविन्द लामिछाने, वडा नं ६ मा माओवादी केन्द्रका भक्तबहादुर तामाङ, वडा नं ७ मा माओवादी केन्द्रका बद्री प्रसाद जम्कटेल, वडा नं ८ मा माओवादी केन्द्रकै देवराज ओझा निर्वाचित भईसकेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |