वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
जेष्ठ २,धादिङ ।
धुनिबेशी नगरपालिका वडा न ६ को वडा अध्यक्षमा रमेश प्रसाद आचार्य निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार आचार्यले ८१७ मत हासिल गर्दै बिजयी भएका हुन् । उनका प्रतिद्धन्दि नेकपा एमालेका उम्मेदवार बिजय तामाङले ५३२ मत प्राप्त गरेका थिय ।
धुनिबेशी नगरपालिका वडा न ६ मा माओवादी केन्द्रको प्यानल नै बिजयी भएको हो । यस अघिको निर्वाचनमा हार ब्येहोरेका आचार्यलार्ई गठबन्धन दल नेपाली काग्रेस,एकिकृत समाजवादी दलको समेत समर्थन थियो ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य समेत रहेका आचार्य पत्रकार महासंघको सदस्य समेत राजिनामा दिएर चुनावमा होमिएका थिए ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।