ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,०१ जेठ ।
धादिङको गल्छी गाउँपालिका वडा नं ३ मा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका उम्मेदवार राजन भुजेल वडाअध्यक्षमा विजयी हुनुभएको छ ।
भुजेलले उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका कपिल रेग्मीलाई २३७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । भुजेलले ७२५ मत प्राप्त गर्नुभएको छ भने रेग्मीले ४८८ मत ल्याउनुभएको छ ।
वडा नं ३ मा गाउँपालिका अध्यक्ष पदमा सुर्य चिन्हको ४८८ गठबन्धन कलम चिन्हको ७१० ,उपाध्यक्ष पदमा सुर्य चिन्हको ४६६ र गठबन्धनको रुख चिन्हको ७०० मत प्राप्त भएको छ ।
यसअघि गल्छी गाउँपालिकाको वडा नं १ र २ मा एमालेका उम्मेदवारले विजयी हासिल गरेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |