Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

उम्मेदवारहरु दौडधुपमा व्यस्त,धादिङको बिभिन्न स्थानमा चुनाबी सभा

नीलकण्ठ एफ.एम ३९०६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (४ साल अघि)
उम्मेदवारहरु दौडधुपमा व्यस्त,धादिङको बिभिन्न स्थानमा चुनाबी सभा

धादिङ,२६ बैशाख ।
नेकपा एमालेले जिल्लाको बिभिन्न स्थानमा चुनाबी सभा सम्पन्न गरेको छ। मतदानगर्ने समय नजिकिँदै जिल्लाको बिभिन्न स्थानमा चुनाबी समा आयोजना गर्दै एमालेका उम्मेदवारले प्रतिवद्धतापत्रमा उल्लेख भएका कुरा ५ वर्ष भित्र पुरा गर्ने बताएका छन् ।

सोमबार सिद्धलेक गाउँपालिकाको वडा न.७ पिपलटारमा एमालेको चुनाबी सभा सम्पन्न भएको छ । कार्यक्रम नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमनाथ सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा लगाएतले प्रतिवद्धतापत्रमा उल्लेख भएका कुरा ५ वर्ष भित्र पुरा गर्ने बताएका छन् ।

May be an image of 1 person, standing, sitting, outdoors and tree

नेकपा एमालेका तर्फबाट गंगाजमुना गाउँपालिका अध्यक्ष उम्मेदवार भक्त लामीछाने, उपाध्यक्ष उम्मेदवार एञ्जीला तामाङ, नेकपा एमालेका नेता तथा गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारी लगायतले सभालाई सम्बोधन गर्दै पारदर्शी रुपमा विकासका योजनाहरु लागु गर्ने भएकोले सबैलाई सघाउन आग्रह गरिएको थियो । कार्यक्रममा साँस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको थियो ।

May be an image of 3 people, people standing, people sitting and outdoors

धुवाकोटमा ¥याली
नेकपा एमालेले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा मतदाता भेटघाट र ¥याली आयोजना गरेको छ । एमाले केन्द्रीय सदस्य खेम लोहनी, नीलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार गंगादेवि श्रेष्ठ, उपप्रमुख उम्मेदवार फन्द्रा तामाङ लगायतको उपस्थितिमा घरदैलो गरिएको धुवाकोटबाट नेत्रप्रसाद नेपालले बताउनुभयो ।

धुनीबेसी
धुनिबेसीमा सभा र ¥याली सम्पन्न भएको छ । नेकपा एमाले उम्मेदवारहरु प्रमुख पदका रामराजा पाण्डे र उपप्रमुखका मन्दिरा श्रेष्ठको सहभागितामा ¥याली सहित सभा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागिहरुले जनताको मागको आधारमा एमालेले प्रतिवद्धता अनुसकार कामगर्ने बताउनुभएको छ ।

No description available.

No description available.

गजुरी
नेकपा एमालेले मतदाता भेटघाट कार्याक्रम संचालन गरेको छ । सबै वडामा वडा अध्यक्ष उम्मेदवारहरु टोलटोलमा पुगेर मतदाताहरुसंग भेटघाट भइरहको गजुरीबाट भुवन भण्डारीले बताउनुभएको छ । वडा वडामा मतदाताहरुले व्यवस्थीत विकासका लागि एमाले उम्मेदवारहरुसंग आग्रह गरेका छन् ।

May be an image of 3 people, people sitting and outdoors

No description available.

गल्छी
गल्छी गाउँपालिकाको सबै वडामा एमाले वडा अध्यक्ष उम्मेदवारको सहभागितामा मतदाता भेटघाट भइरहेको छ ।
खानेपानी, सडक लाई व्यवस्थित गर्नुपर्ने, समानुपातिक विकास र गरिवले आम्दानी गर्न सक्ने विकास गर्न मतदाताहरुले एमाले उम्मेदवारहरुसंग माग गरेका छन् । एमाले उम्मेदवारहरु समक्ष राखिएको मागभन्दा बढी प्रतिवद्धता पत्रमा उल्लेख भएका सबै काम एमालेले गर्ने एमाले उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0