नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ३, सोमबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
राजनीति
ताजा समाचार

वडा अध्यक्षका उम्मेदवार ध्वज बहादुर गुरुङका यस्ता छन प्रतिवद्धता

नीलकण्ठ एफ.एम
  • २०७९ बैशाख २४, शनिबार
  • ४ साल अघि
  • १५ मिनेट पढाइ
  • १८५८ पटक पढिएको
वडा अध्यक्षका उम्मेदवार ध्वज बहादुर गुरुङका यस्ता छन प्रतिवद्धता

धादिङ, २४ बैशाख।

नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा न २ का वडा अध्यक्षका उम्मेद्वार ध्वज बहादुर गुरुङले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् । अघिल्लो ५ बर्षे कार्यकालमा आफुले गरेका कामहरुलाई समेत जानकारी गराउदै उनले आफ्ना योजनाहरु सहित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
यस्तो छ जारी भएको प्रतिबद्धता
आदरणिय वडाबासी आमावुवा दाजुभाई तथा दिदि बहिनीहरु हार्दिक अभिवादन
दश बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा उच्च सहादत गर्नुहुने सम्पुर्ण शहिदहरु प्रति हार्दिक श्रन्दान्जली प्रकट गर्दछौ ।
जनयुद्ध र जनआन्दोलन बाट स्थापित उपलब्धिहरु समाजवाद उन्मुख संविधान, गणतन्त्र, संघियता, समानुपातिक समाबेशी, धर्मनिरपेक्षता रक्षार्थ यहि २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले बिजय गराउन हार्दिक अनुरोध गर्दछौ ।
आदरणिय जनसमुदायहरु हाम्रो पार्टीले २०७४ को स्थानिय निर्वाचनमा बिजय पश्चात नगरपालिका बाट हाम्रो वडामा असमान र बिभेद पुर्ण सिमित बजेट बिनियोजन गरेको र प्रदेश तथा संघिय सांसदहरुको समेत कम चासो परेको कारण समग्र वडाको बिकास निर्माण सन्तोषजनक नभएको भन्ने हाम्रो पार्टीले महशुष गरेको छ । तथापी सिमित बजेटको सदुपयोग गरी वडामा केहि बिकास निर्माणका कार्य गरेको छौ ।
प्रशासनिक सेवा स्वाच्छ र सर्वशुलभ जनमुखी प्रशासन सेवा उपलब्ध गराउदै आएका छौ ।
सडक
१. वलीडाडा सिम्ले खरबारी सडक स्तरउन्नती
२. पांचधारे काउले सडक स्तरउन्नती
३. देविथान भुलभुले केरावारी सडक स्तरउन्नती
४. जुगेधारा बागेश्वरी सडक स्तरउन्नती
५. छिरिङे शान्तिटार सडक निर्माण
६. धुपिडाँडा तल्लो सिम्ले सडक निर्माण
७. अर्चले,काफ्ले पलाखुखोला सडक निर्माण
८. तिनघरे,जुगेधारा सडक निर्माण
९. सिउडीबार, अधिकारीडाँडा घेवाझार सडक निर्माण
१०. तिनघरे सिउडीबार सडक निर्माण
११. तिनघरे, काफ्ले सडक निर्माण
१२. दमैगाऊ बोरीढाप सडक निर्माण
१३. आधामारा देउतीखोला जलदेवी मेसडाडा निर्माण तथा स्तरउन्नती
१४. सिमलखर्क,नागथान,बासघारी सडक निर्माण
१५. ठाँटीखोला माथिल्लो हटिया वराईटोल ढोडिनी सडक निर्माण
१६. ठाँटीखोला बिकटोल, नेपाली टोल ढोडेनी सडक
१७. बोहोरा चौर ढोट्ने माझगाऊ सडक निर्माण
१८. ज्यामिरे नेपालगाउ सडक निर्माण
१९. रातमाटा चैनपुर सडक निर्माण
२०. नागखर्क सडक निर्माण
२१. तल्लो भुलभुले सडक निर्माण                                                                                                                                                                    २२, ऐतिहासिक पांचधारे पार्क डिपिआर
२३,, शहिदपार्क डिपिआर
खानेपानी
१. चिसापानी छाप लिफ्ट खानेपानी. १ घर १ धारा
२. माकलखोला लिफ्ट खानेपानी १ घर १ धारा
३. पोखरी चिलखर्क,देउतीखोला खानेपानी
४. माथिल्लो सिम्ले खानेपानी १ घर १ धारा
५. सिम्ले खानेपानी
६. खरवारी खानेपानी
७. तिनघरे दमैपधेरो किसौना खानेपानी आयोजना
८. प्याकुरेल डाडा खानेपानी
९. जुरेथुम लाकुरीधारा जुरेथुम भागटेनी खानेपानी
१०. माथिल्लो हटिया खानेपानी
११. सोह्रघरे छिरिङ खानेपानी
१२. बिकटोल ठाटीखोला खानेपानी
१३. ज्यामिरे खानेपानी
१४. भण्डारी गाउ खानेपानी मर्मत
१५. भm्यापुङखोला चैनपुर भुलभुले लिफ्ट खानेपानी
१६. भोगटेनी किङटोल नेपाली टोल खानेपानी मर्मत
१७. चहर खानेपानी
१८. केराबारी खानेपानी
सिचाई
१. ठुलोखेत पोखरी निर्माण
२. काफ्ले लिफ्ट सिचाई निर्माणधिन
३. डुडेखोला चिलाउनेटारी सिचाई
४. बसाह लिफ्ट सिचाई निर्माणधिन
५. आलेबारी सिचाई
६. सिउडीबार सिचाई टेन्डर प्रक्रियामा गएको
७. सोह्रघर सिचाई निर्माणधिन
पदमार्ग निर्माण
१. तल्लो भुलभुले पदमार्ग
२. ठोट्ने पदमार्ग
३. ठाडोबाटो पदमार्ग
४. चहुर ठाँटी काफलस्वाँरा पदमार्ग
५. केरावारी पदमार्ग
६. ओली डाडा जोगी गुफा पदमार्ग
७. पँधेरो पदमार्ग
८. धाराटोल पदमार्ग
९. बसाह देउराली पदमार्ग
१०. राना गाउ बिकटोल पदमार्ग
११. सिम्ले पदमार्ग
१२. भ्यू टावर पदमार्ग
१३. नेपाल गाउ पाँचधारे पदमार्ग
सामुदायिक भवन/ शौचालय
१. तिनघरे सामुदायिक भवन
२. ढोडेनी सामुदायिक भवन
३. सोह्रघरे सामुदायिक भवन/शौचालय
४. जुरेथुम भन्ञ्याङ सामुदायिक भवन/शौचालय
५. पाँचघरे शौचालय
६. बिकटोल सामुदायिक भवन निर्माणाधिन
७. नेपालीटोल सामुदायिक भवन निर्माणाधिन
८. ठाँटीखोला टहरो
९. तल्लो भुलभुले सामुदायिक भवन
सहकारी÷बिद्यालयहरुमा फर्निचर
१. पाँचघरे महिला कृषि सहकारी संस्था लि.
२. लामागुरु साना किसान कृषि सहकारी संस्था लि.
३. श्रमजीवि कृषि सहकारी संस्था लि.
४. वडाका सवै बिद्यालयमा
५. तिनघरे आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण÷सँचालन
लक्षित वर्ग/ कृषि
१. आरान सुधार ८ वटा बिक टोल र तिनघरे
२. बागेश्वरी गैरीगाउ र पाँचघरे बाजा समुह पन्ञ्चेबाजा बितरण
३. नश्ल सुधारको लागी ब्याडबोका खरिदमा अनुदान
४. टनेल प्लााष्टिक बितरण
५. थलो भकारो सुधार
६. ब्यवसायिक कुखुरापालन गर्ने किसानहरुको लागी सोलार बत्ति बितरण
७. बाख्रा पालन तालिम
८. लघुउद्यम तालिम
९. सिलाई कटाई तालिम
१०. साबुन बनाउने तालिम
११. सिउडीबार खेलमैदान निर्माण
१२. अपाङ्गता सम्बन्धि जनचेतना कार्यक्रम संचालन
१३. ल्होछार कार्यक्रम संचालन
आगामी कार्ययोजना
प्रशासनिक सेवा
घटना दर्ता लगाएत वडा बाट प्रदान गरिने प्रशासनिक सेवालाई सर्वशुलभ बनाउन वडाका बिभिन्न स्थानहरुमा घुम्ती सेवा संचालन गरिने छ ।
सडक
१. पाँचघरे काउले सडक ग्रावेल
२. वलीडाँडा सिम्लेखरबारी सडक
३. देवीस्थान भुलभुले केराबारी सडक
४. तल्लो भुलभुले लगाएत वडाका सवै अन्य शाखा सडकहरुको स्तरोन्नती,वडाको भिन्न स्थानमा पदमार्ग निर्माण गरिने ।
खानेपानी
१. स्वच्छ खानेपानी घरघरमा धारा हाम्रो अभिभारा
२. लिफ्ट खानेपानी योजनाको उपभोक्तालाई खानेपानी निःशुल्क उपलब्ध गराउने
बिद्युतिकरण
पटक पटक बत्ति जाने समस्या समधान गर्न ट्रान्सफर्मरको क्षमता बृद्धि गर्ने, आबश्यकता अनुसार थ्रि फेज लाईन बिस्तार गर्ने ।
सिचाई
सोरघर वसाह काफ्ले सिउडीबार लगाएतका अधुरो सिँचाई योजना पुरा गर्ने र अन्य स्थानहरुमा पनि सिचाई पु¥याउने
पर्यटन
वडामा भएका ऐतिहासिक बागेश्वरी मन्दिर लगाएत मन्दिरहरु पुर्ननिर्माण गर्ने, जुरेथुम भ्यू टावरको मर्मत र गौतम बुद्धको प्रतिमा निर्माण गर्ने, जुरेथुममा होम स्टे कार्यक्रम संचालन गरी पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने
संस्कृति र रितिरिवाज
बिभिन्न जातजातिहरुको स्थानिय मौलिकता झल्किने भाषा संस्कृति चाडपर्व रितिरिवाजलाई संरक्षण तथा प्रवर्धन गर्ने
खेलमैदान
१. वडामा एउटा सुबिधा सम्पन्न खेल मैदान निर्माण गर्ने
२. क्लब तथा बिद्यालय मार्फत खेलकुद कार्यक्रम संचालन गर्ने
लक्षित बर्ग
१. आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला,दलित,अपाङ्गता भएका समुदायका मानिसहरुको सामाजिक र आर्थिक उत्थान सम्बन्धि कार्य गर्ने
२. वाल विवाह बहु विवाह, लैङिगक हिंसा छुवाछुत,अन्धबिश्वास जस्ता कुरितिको अन्त्य गने ।
३. अशक्त असाहय ब्यक्तिहरुलाई औषधि उपचार गराउने
४. वडालाई वातावरण मैत्रि बनाउने
५. आवश्यक तथा मागको आधारमा सिपमुलक तालिम गरी स्वरोजगार बनाउने
कृषि तथा पशुपालन
१. पशुहरुको स्वास्थ्य परिक्षण तथा उपचार गर्न घुम्ती सेवा सँचालन गर्ने
२. कृषिलाई आधुनिकिकरण र यन्त्रिकरण गरी कृषि उत्पादन बढाउन कृषक तालिम,समुह सहकारी मार्फत कृषि औजार उन्नत बिउ बिजन उपलब्ध गराउने र प्राङ्गारिक तथा जैबिक कृषि उत्पादन गर्न प्रोत्साहित गर्ने ।
३. ब्यवसायिक रुपमा बाख्रापालन गर्दै आईरहेका कृषकहरुका लागी खोर सुधार कार्यक्रम संचालन गर्ने ।
४. यस आवमा तरकारी सँकलन केन्द्रको निर्माण सम्पन्न हुने हुँदा वडाका कृषकहरुलाई तरकारी उत्पादनमा जोड दिने र कृषकहरुले उत्पादन गरेको तरकारी र कृषि उपजको बजारीकरणको ब्यवस्था गर्ने ।
जेष्ठ नागरिक
जेष्ठ नागरिक आराम केन्द्रको स्थापना गरिने छ ।
बालबालिका
बलबालिकाहरुको लागी बाल उद्यान निर्माण गर्ने
फोहोरमैला
१. वडामा भित्रका फोहोर मैलाको उचित ब्यवस्थापन गरिने छ ।
२. वडालाई प्लाष्टिक मुक्त बनाउने
स्वास्थ्य
१. जुगेधारा आसपासमा स्वास्थ्य केन्द्र स्थापना गरिने छ ।
२. जेष्ठ नागरिक असहाय, अपाङ्गहरुको लागी घुम्ती शिबिर संचालन गर्ने
शिक्षा
१. वडामा भएका बिद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न आबश्यक सहयोग गरिने छ ।
२. वडामा एक प्राबिधिक शिक्षालयको स्थापना गरिने छ ।

डि.पि.आर भएको शहिदपार्क पांचधारे संरक्षण निर्माण गरिने छ ।

माथि उल्लेखित योजनाहरु संघ, प्रदेश तथा स्थानीय सरकार एन्जिओ र आईएन्जिओहरुको समन्वय र सहकार्यमा कार्यान्वयन गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

२ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

२ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

२ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

४ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

४ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

५ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

६ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

६ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

६ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

६ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

६ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

६ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0