नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ ११ बैशाख
धादिङ स्वास्थ्य समाजको अध्यक्षमा राजन अधिकारी निर्वाचित हुनुभएको छ ।। शनिवार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा डा.अनुज श्रेष्ठ र सबिता ईटनी,महासचिवमा सुवा धरेल,सचिवमा डा. विष्णु खतिवडा र जित कुमार शााक्य र कोषाध्यक्षमा पुर्णिमा सेढाई चयन हुनुभएको छ ।
यसैगरी कार्यसमिति सदस्यहरुमा सुर्य भट्ट,डा.रामचन्द्र रिजाल, डा. सरोज धरेल, प्रकाश तिमल्सिना, जनक मगर, बिबेक उप्रेती, बबिता परियार, सरस्वती थापा, प्रगती सिलवाल र सन्ध्या श्रेष्ठ रहनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |