रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,०२ बैशाख।
स्थानीय तहको निर्वाचन आउन अब २८ दिन बाँकी रहेको छ। धादिङ सहित देशैभर चुनाबी माहोल बढ्दै गएको छ । टोलटोलमा चुनाबी चहल पहल र कार्यक्रमहरू बढिरहेका छन् ।
आउदो निर्वाचनमा देशभरबाट ७९ राजनितिक दलले भाग लिदै छन् । चुनाबमा भाग लिने दल र उम्मेद्वारले घरदैलो कार्यक्रम गर्ने , गाउँटोलमा कार्यक्रम गर्ने तथा मतदाता आकर्षित गर्ने काम गरिरहेका छन्।
सत्ता गठबन्धनमा चुनाबी तालमेलको लागि स्थानीय स्तरमा नै छलफल चलिरहदा नेकपा एमाले पनि राप्रपा लगाएतका दलहरूसँग तालमेलमा रहेको छ । अहिले दल र आकांक्षीहरू भोट माग्नको लागि टोल टोलमा जाने क्रम चलिरहेको छ ।
राजनितिक दलले घोषणा पत्र लेख्ने तथा कतिपयले जारी गर्ने क्रम पनि सुरू भएको छ । दलका सबै नेताले आगामी निर्वाचनमा आफू पहिलो पार्टी बन्ने र अरूलाइ हराउने दाबी गर्ने गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |