कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङ,३० चैत।
धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।मंगलबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै सल्यान्टार सबस्टेशनबाट चैनपुर तर्फ गएको ११ के.भी प्रशारण लाईन मर्मत सुधार तथा लाईन नजिक रहेका रुखका हाँगाबिगा काट्ने कार्य रहेकोले आज बुधबार बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सटडाउन हुने जनाएको छ।
उक्त समयमा सल्यान्टार सवस्टेशन अन्तर्गतको चैनपुर फिडर बन्द हुने भएकाले उक्त फिडरबाट सप्लाई भएका क्षेत्रहरु त्रिपुरासुन्दरी गाउँपालिकाको माझगाउँ, खोल्सी, रानिपौवा, बट्टार,ज्वालामुखी गाउँपालिकाको चैनपुर, रामपुर ,देउराली, खरी , हुलाक भञ्ज्याङ, ढोला र मैदी लगाएत आसपासका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।