धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ,२५ चैत।
ह्वासिन सिमेन्टको पिपिसी सिमेन्ट बजारमा आएको छ । धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको ह्वासिन सिमेन्ट कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएसगैँ शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो ।
सिमेन्ट कम्पनी यो चरणमा पास भएर पुनः दोस्रो चरणमा प्रवेश गर्नेछ। परीक्षण बिक्रीको दोस्रो चरण पनि पास भएमा मात्रै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नेछ ।सिमेन्टको मूल्यमा अन्य सिमेन्टको तुलनामा केही सस्तो हुने कम्पनीले जनाएको छ ।हाल कम्पनीले ५० किलोे प्रतिबोरा पीपीसी सिमेन्टको कम्पनी मूल्य ५ सय ३० रुपैंया राखेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |