वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२४ चैत।
विश्व स्वास्थ्य दिवसको अवसरमा धादिङबेशीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
ज्योति महिला विकास वचत तथा ऋण सहकारी सस्ंथा लिमिटेडको आयोजनामा धादिङबेशी स्थित विपद् ब्यवस्थापनको हलमा भएको रक्तदान कार्यक्रममा ८ महिला र २१ पुरुष गरी २९ जनाले रक्तदान गर्नुभएको ज्योति महिला सहकारीका प्रमुख व्यवस्थापक बिपिन थापाले जानकारी दिनुभयो।
कार्यक्रमको उद्घाटन धादिङ बचत संघका अध्यक्ष्य नवराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिना र संस्थाका अध्यक्ष्य तारा माया लामाले संयुक्त रुपमा गर्नुभएको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।