वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२१ चैत।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन सक्ने बताउनुभएको छ ।
सोमबार धादिङबेशीस्थित मदन आश्रित स्मृती भवनमा प्रेस चौतारी धादिङद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष थापाले सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल हुन सक्ने बताउनुभएको हो।
राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको भन्दै बादलले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताउनुभयो।एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उहाँले मुलुकको भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘एमाले अहिले पनि पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा पहिलो हुने मात्रै होईन दुई तिहाई बहुमतका साथ पहिलो हुने लक्ष्य हो।’ उपाध्यक्ष बादलले निर्वाचन स्वतन्त्र निष्पक्ष र धाँधलीरहित हुनेमा आशंका पनि व्यक्त गर्नुभयो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।