वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,१४ चैत।
स्थानिय सरकारको बेरुजु घटाउन नगरिक समाजको भुमिका र महत्वका बिषयमा धादिङबेशीमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
सोमबारFHI 360, DEC NEPAL र USAID संयुक्त आयोजनामा पारस्परिक जवाफदेहिता परियोजना अन्तरर्गत स्थानिय सरकारको बेरुजु घटाउने सम्बन्धी नागरिक समाजको भुमिका र महत्व बिषयमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङका कोष नियन्त्रक पुरुषोत्तम शर्माले सरकारी रकमको उपयोगमा अनुशासन र प्रभावकारिता, सरकारी आर्थिक कार्य प्रणाली, सरकारी रकमको प्रभावकारिता र आर्थिक अनुशासन मापन गर्ने तत्वहरु, बेरुजु र सार्वजनिक कोषको सदुपयोग, धादिङ जिल्लाका स्थानिय तहहरुका बेरुजुको स्थिति लगाएतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, गैसस महासघ धादिङका अध्यक्ष शालिकराम दुवाडी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति नारायण प्रसाद तिमल्सिना लगाएत संचारकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।