Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

अन्तराष्ट्रिय धादिङ समाजको परिचयात्मक कार्यक्रम सम्पन्न( अतिथीको सुझाव सहित )

२७३६ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १३, आईतबार (४ साल अघि)
अन्तराष्ट्रिय धादिङ समाजको परिचयात्मक कार्यक्रम सम्पन्न( अतिथीको सुझाव सहित )

धादिङ १३ चैत
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा आज परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।धादिङ जिल्लामा सामाजिक कार्य सन्चालन गर्दै आईरहेको समाजले भर्चुअल माध्यमबाट कार्यसमितिका पदाधिकारी, संरक्षक र सल्लाहकारबिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय समन्वय समिति अन्तर्गत धादिङ समाज अस्ट्रेलियाका अध्यक्ष अर्जुन केसी,धादिङ समाज जापानका अध्यक्ष दिनेश शर्मा लोहनी,धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौडेल,धादिङ समाज युएई पुर्व अध्यक्ष प्रसिद्ध खतिवडाको उपस्थिती रहेको थियो ।परिचयात्मक कार्यक्रममा सल्लाहकारहरु भुवन गुरुङ,कृष्ण प्रसाद तिमल्सेना,डा.प्रताव छत्कुली, मनोज थापा,किरण अधिकारी,निराजन गौली,कृष्ण खनाल ,प्रमोद भट्ट,कृष्ण न्यौपाने,सुजन अधिकारी,सीता अर्यालले शुभकामना मन्तव्य सहित सुझावहरु राख्नुभएको थियो ।

कार्यक्रममा संरक्षकहरु अर्जुन धरेल,आरके त्रिपाठी,नानुकाजी अर्यालले सफल कार्यकालको शुभकामना दिनुहुदै अरु भन्दा यो समाजलाई उत्कृष्ट बनाउन साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।साथै संरक्षकहरु प्रो.डा पदम सिंखडा र रामशरण सिंखडाले कार्यक्रममा ऐक्यवद्धता जनाउनु भएको थियो ।

अतिथीको रुपमा शुभकामना मन्तव्य राख्नुहुदै नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्माले समाजले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी अभियानमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । समाजका महासचिव राजेन्द्र श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राजन खकुरालले समाजले अघि सारेका परियोजना र आगामी गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0