वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
काठमाडौं, १३ चैैत
साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अंकले घटेकाे छ । परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ।
नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो साताको अन्तिम दिन बिहीबार नेप्सेमा ५२ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो ।
बजारमा आइतबार १६६ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २५ कम्पनीका सेयर धनीले मात्र नाफा कमाएका छन् । बजारमा धेरैजसो लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।