रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,१२ चैत।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बराडाँडाका ५८ घरधुरीमा एक घर,एक धारा जडान गरिएको छ ।गल्छी गाउँपालिकाको २० लाख र समुदायको जनश्रमदानमा सम्पन्न भएको बराडाँडा खानेपानी योजनाको शुक्रबार गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले उद्घाटन गर्नुभएको छ।
पानी भर्न घण्टौं लाईनमा बस्नु पर्ने बाध्यतामा रहेको समुदायमा एक घर एक धारा भएपछि स्थानियहरु खुशी भएका छन्।खानेपानीको चरम अभाब झेल्न बाध्य गल्छी ६ को रैकर, बरडाँडा, अम्बोटे, माझिखेत तथा गहतेका स्थानियलाई अब खानेपानीको समस्या अन्त्य भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |