वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१० चैत
दन्तरोग सम्बन्धीको उपचारमा धादिङबासीलाई २५ प्रतिशत छुट दिने भएको छ।
अन्तराष्ट्रिय धादिङ समाज र डेण्टल डक्टर क्लिनिकबिच द्धिपक्षीय सम्झौता भए अनुसार धादिङबासी र गैर आवासीय नेपालीहरुलाई २५ प्रतिशत छुट दिने भएको हो ।
धादिङ जिल्लामा बसोबास गर्ने जो कोहिले पनिउक्त छुट पाउने अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो। काठमाण्डौको शंखमुलमा रहेको उक्त डेण्टल क्लिनिकमा गएर सेवालिन सकिने छ।
छुट प्राप्त गर्नको लागिभने धादिङ जिल्लाबासी भएको परिचयपत्र खुल्ने प्रमाण आवश्यक पर्ने छ ।वि.स. २०८९ सालदेखी लागु हुने उक्त सम्झौता २०८१ बैशाख १ गते सम्मजारी रहने छ ।
अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुराल र डेण्टल डक्टर क्लिनिक प्राईभेट लिमिटेडका तर्फबाट निर्देशक प्रो.डा.मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।