Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०७९ चैत्र ११, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • गंगाजमुनामा रैथाने तथा जङगली बालीको खाद्य परिकार बनाउने तालिम सम्पन्नगंगाजमुनामा रैथाने तथा जङगली बालीको खाद्य परिकार बनाउने तालिम सम्पन्न
  • संचारकर्मी बन्ने सुर्वण अवसरसंचारकर्मी बन्ने सुर्वण अवसर
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा मगर निर्विरोध निर्वाचितराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा मगर निर्विरोध निर्वाचित
  • निलकण्ठ बहुमुखी क्याम्पसमा ने.वि संघद्धारा र्याली सहित संगठन दर्तानिलकण्ठ बहुमुखी क्याम्पसमा ने.वि संघद्धारा र्याली सहित संगठन दर्ता
  • इन्पेरियल सेक्युरिटिज कम्पनी प्रालि स्टक ब्रोकर नं.४५ को तेस्रो शाखा धादिङबेसीमाइन्पेरियल सेक्युरिटिज कम्पनी प्रालि स्टक ब्रोकर नं.४५ को तेस्रो शाखा धादिङबेसीमा
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आँठौ अधिबेशन भोलीदेखी धादिङबेशीमा हुदै(यस्तो छ कार्यतालिका)राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आँठौ अधिबेशन भोलीदेखी धादिङबेशीमा हुदै(यस्तो छ कार्यतालिका)

रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस

८०० पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (१ साल अघि)
रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस

एजेन्सी
न्युयोर्क, २६ फागुन

रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक हतियारको योजना गर्न सक्ने आशंका गर्दै त्यसतर्फ सतर्क रहन आग्रह गरेकी हुन् ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकासको बारेमा रुसको दाबी भने निराधार भएको बताइन ।

उक्त झुटो दाबी अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने एउटा ‘स्पष्ट रणनीति’ भएको उनको भनाई छ । पश्चिमेली अधिकारीहरुले रुसले जैविक हमला गरेको हुन सक्ने आशंका जनाइरहेका बेला उनको भनाई आएको हो ।

युद्ध बढ्न सक्ने जोखिम र विशेषत रसियाले गैर–परम्परागत हतियार प्रयोग गर्ने सम्भावनाबारे आफूहरु ‘धेरै चिन्तित’ भएको ती अधिकारीहरुले बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • विश्व क्षयरोग दिवसः नीलकण्ठ नगरपालिकामा मात्रै २९ जना क्षयरोगको विरामी

    विश्व क्षयरोग दिवसः नीलकण्ठ नगरपालिकामा मात्रै २९ जना क्षयरोगको विरामी

  • विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

    विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • रेडियो नेपालकी पहिलो समाचारवाचिका कृष्णा ताम्राकारको निधन

    रेडियो नेपालकी पहिलो समाचारवाचिका कृष्णा ताम्राकारको निधन

  • नेत्रावती डबजोङमा सम्पन्न भएको  निःशुल्क दन्त शिविरमा २ सय ३७ जनाले सेवा लिए

    नेत्रावती डबजोङमा सम्पन्न भएको निःशुल्क दन्त शिविरमा २ सय ३७ जनाले सेवा लिए

  • समाचार
    विश्व क्षयरोग दिवसः नीलकण्ठ नगरपालिकामा मात्रै २९ जना क्षयरोगको विरामी

    विश्व क्षयरोग दिवसः नीलकण्ठ नगरपालिकामा मात्रै २९ जना क्षयरोगको विरामी

    विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

    विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

    रेडियो नेपालकी पहिलो समाचारवाचिका कृष्णा ताम्राकारको निधन

    रेडियो नेपालकी पहिलो समाचारवाचिका कृष्णा ताम्राकारको निधन

    नेत्रावती डबजोङमा सम्पन्न भएको  निःशुल्क दन्त शिविरमा २ सय ३७ जनाले सेवा लिए

    नेत्रावती डबजोङमा सम्पन्न भएको निःशुल्क दन्त शिविरमा २ सय ३७ जनाले सेवा लिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0