नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
वयोधा अस्पताल बल्खुले धादिङ गल्छीको अम्बे भरोसा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
फागुन २० गते शुक्रवारका दिन वयोधा अस्पतालको सहयोगमा गल्छीमा रहेको अम्बे भरोसा अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।
स्वास्थ्य शिविरमा सुगर, ई सिजी, बाल रोग, हाड जोर्नी, नशा, स्त्रीरोग, जनरल फिजीशीयन, नाक कान घाँटी, थाइरोइड, दम, मुटु, कलेजो, साधारण चोटपटक, आँखा तथा दन्त उपचार सेवाका विशेषज्ञ सुविधाहरू उपलब्ध गराइने अस्पतालले जनाएको छ।
शिविरमा ल्याब, डिजिटल एक्सरेमा ३० प्रतिशत छुट र औषधीमा १० प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ।साथै पुराना बिरामीहरूलाई भने पछिल्लो पटकको उपचारको कागजातहरू लिएर आउनका अस्पतालले आव्हान गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |