वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कल्पना श्रेष्ठ।
धादिङ।श्री युनिटि स्वास्थ्य सहकारीको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।पौष २१ गते देखि सुरु भएको साधारण सभाको शुक्रबार एक औपचारिक कार्यक्रम गरि समापन गरिएको हो।
युनिटी स्वास्थ्य सहकारीका अध्यक्ष कृष्णलाल उप्रेतीको अध्यक्षता भएको समापन कार्यक्रममा जिल्ला सहकारी संघका सचिव युबराज थपलियाको प्रमुख आथित्य रहेको थियो।
जिल्ला बचत संघका अध्यक्ष नवराज शर्मा,नेपाल पत्रकार महासघ धादिङका अध्यक्ष राजाराम शर्मा, युवा बैज्ञानिक वसन्त कुमार साही,स्रोत परिचालन सहकारिका कोषाध्यक्ष रुद्रबहादुर खत्री, सहारा सहकारिको कोषाध्यक्ष भगवती तिवारी, जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाको आतिथ्य रहेको कार्यक्रममा बिभिन्न सस्थाका कार्यसमिति, लेखा सुपरिवेक्षण समिती, बचत तथा ऋण उप समिती, शिक्षा उप समिती, औषधि बिक्री उप समिती ,सल्लाहकार उप समिति कर्मचारीहरु तथा शेर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।