वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
एजेन्सी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताएका छन् । उनले भनेका छन्, ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हाे । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य गरौं ।’
महासचिव गेब्रिसियसले कोरोना भाइरसबाट विश्वको कुनै पनि व्यक्ति अछुतो नरहेको बताएका छन् । यसकारण जबसम्म विश्वमा कोरोना रहन्छ संसारका सबै व्यक्ति जोखिममा रहन्छन् । सिंगो विश्वलाई जोखिममुक्त बनाउने हो भने स्वास्थ्यका सबै मापदण्ड पालना गर्नु पर्ने उनले बताएका छन् ।
कोरोना महामारीका कारण संसारका कयौं व्यक्ति नियमित खोप र स्वास्थ्य उपचारबाट समेत बन्चित भएका छन् । जसले भविष्यमा दीर्घकालिन रोगको जोखिम समेत बढेको छ । विश्वलाई यो महामारीबाट बचाउन डब्ल्युएचओले ‘बायोहव’ बनाएको उनले बताए । यो ‘बायोहब’लाई विश्वका सबै देशले अनुसरण गर्ने उनको विश्वास छ ।
यसैबीच पछिल्लो समय विश्वमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको छ । यो कोभिड-१९ भन्दा धेरै नै संक्रामक रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । नेपालको छिमेकी देश भारतमासमेत १७ सय मानिसमा ओमिक्रोन’ पुष्टि भइसकेको छ । नेपालमा पनि हालसम्म तीन जनामा ओमिक्रोन पुष्टि भइसकेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।