वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२८चैत।
योङ कम्युनिष्ट लिग (वाईसीएल) नीलकण्ठ नगरपालिकाको अध्यक्षमा रेगन श्रेष्ठ चयन भएका छन् । सोमबार धादिङबेसीमा सम्पन्न वाईसीएलको नीलकण्ठ नगर सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपध्यक्षमा प्रकाश थापा, कृष्ण बहादुर रम्तेल, र जुनकिरि गुरुङ, सचिवमा साजन बि.क., सह सचिवमा हरि श्रेष्ठ, रामकृष्ण सापकोटा, सुर्य तामाङ, गोकुल ठकुरी, सरिता रिजाल, धन बहादुर तामाङ र सुबिलाल तामाङ, कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ चयन भएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |