धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
काठमाडौं, २७ चैत
एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट उम्मेद्वारको नाम माग्ने भएको छ ।
पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी २० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट पार्टीको तर्फबाट उम्मेदवारको नाम माग्ने निर्णय गरेको हो ।
तर, उम्मेद्वारी भने गठबन्धनबाट आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र दिने भएको हो । गठबन्धन गर्दा आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र उम्मेदवारी दिने निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।
‘गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिने छ, अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार रहने छैनन्,’ पार्टी सचिवालय बैठकको निर्णयमा उल्लेख छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |